घरेलु मैदानमा मनाङको जितसँगै शीर्ष स्थानमा

घरेलु मैदानमा मनाङ मर्स्याङ्दीले स्पष्ट तीन अंक जोड्दै कतार एयरवेज ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार पोखरा रंगशाला फुटबल मैदानमा मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै पोखराको मैदानमा गर्विलो छविलाई अझ उचाईमा पुर्‍याएक...

सम्बन्धित सामग्री

ए डिभिजन लिग: फ्रेन्ड्सलाई हराउँदै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लियो

च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

हालान्डको गोल वर्षा जारी, सिटी शीर्ष स्थानमा

म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, अर्लिङ हालान्ड र फिल फोडेनले एक–एक गोल गरे ।  घरेलु मैदानमा १० खेलाडीमा सिमित उल्भ्समाथि सिटीले पहिलो मिनेटमा नै अग्रता बनाएको थियो । सिटीका लागि ग्रेलिसले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १६औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

शीर्ष स्थानमा उक्लियो पोर्चुगल

युइएफए नेसन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि पाँच मिनेटभित्र दुई गोल गर्दै लिग ‘ए’ समूह ‘२’ को शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा स्पेनले स्विट्रजरल्यान्डमाथि उसैको मैदानमा १–० को रोमाञ्चक जित निकाल्यो।...

लाजियोलाई हराउँदै मिलान शीर्ष स्थानमा

एसी मिलान इटालियन सिरी ए फुटबलमा लाजियोलाई २–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति लाजियोको मैदानमा पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको हो । खेलको चौंथो मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए ।५० औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको इन्ज्यूरी समयमा सान्ड्रो टोनालीले गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । जितसँगै मिलनले ३४ खेलमा ७४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । पराजित ला

सिटी शीर्ष स्थानमा उक्लियो

म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई हराउँदै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको हो ।सिटीले ब्राइटनलाई ३–० ले पराजित गर्‍यो । सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५३ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।फोडेनले सिटीका लागि ६५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर

मनाङ मस्र्याङ्दी क्लब ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा

ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार पोखरा घरेलु मैदानमा मनाङका अञ्जन विष्टले ब्रिगेड ब्वाइज विरुद्ध गरेको निर्णायक गोलले मनाङ मस्र्याङ्दी क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा पु-याएको हो ।पोखरा रंगशाला फुटबल मैदानमा अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक […]

रियल शीर्ष स्थानमा

६ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले आइतबार दश खेलाडीमा समेटिएको ग्रानडालाई ४-१ ले पराजित गरेको छ । यस जितपछि रियल अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । ग्रानडाको मैदानमा भएको खेलमा रियलका लागि मार्को असेन्सियोले २५औं र नाचो फर्नान्डेजले २५औं मिनेटमा गोल गरे । ग्रानडाका लुइस सुआरेजले पहिलो हाफमा एक गोल फर्काएका थिए […]

शीर्ष स्थानमा चेल्सीको पकड बलियो

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले लेस्टर सिटीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै शीर्ष स्थानमा पकड बलियो बनाएको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सी ३-० गोलले पराजित गरेको हो ।एन्टोनियो रुडिगरले लेस्टरबिरुद्ध गोल गर्ने शृङ्खलालाई जारी राख्दै खेलको १४ औँ मिनेटमा नै चेल्सीलाई अग्रता दिलाए । सन् २०१९-२० सिजन यता रुडिगरले ५ गोल गरेका छन् यसमध्ये चार गोल उनको लेस्टर विरुद्ध रहेको छ । २८ औँ मिनेटमा लेस्टरकै पूर्व खेलाडी एनगोलो कान्टेले टोलीको अग्रता दोब्बर बनाए ।दोस्रो हाफमा क्रिस्टियन पुलि

बार्सिलोनाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

घरेलु मैदानमा अग्रता रक्षा गर्न नसक्दा बार्सिलोना ग्रानडासँग २–१ ले स्तब्ध, शीर्ष स्थानमा एट्लेटिको म्याड्रिडसँग बार्सिलोना दुई अंकले पछाडि  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बिहीबार शीर्ष स्थानमा उक्लने मौका गुमाएको...

पीएसजी शीर्ष स्थानमा उक्लियो

२ फागुन, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्स लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले गएराती भएको खेलमा नाइसलाई २-१ ले पराजित गर्दै अंकतालिकामा लिलेलाई पछि पारेको हो । घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीलाई जिताउन युलियन ड्राक्सलर र मोइस केनले एक एक गोल गरे । ड्राक्सलरले २२औ मिनेटमा […]