परिवर्तन नेपालद्वारा निर्माता संघको नव निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान

काठमाडौं, ३ कात्तिक । परिवर्तन नेपालले नेपाल चलचित्र निर्माता संघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवम् सम्मान कार्यक्रमको आयोजना गरेको छ । नेपालको सांस्कृतिक उन्नयनमा अग्रसर संस्था परिवर्तन नेपालले काठमाडौंमा एक औपचारिक समारोहको आयोजना गर्दै अध्यक्ष, नव निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै सम्मान गरेको हो । कलाकार बसुन्धरा भुसालको सभापतित्वमा आयोजित समारोहमा परिवर्तन नेपालका अध्यक्ष […]