राष्ट्रिय जनसांस्कृतिक महासंघद्धारा ओलीलाई बधाई तथा सम्मान

काठमाडौं, १३ मंसिर । नवनिर्वाचित नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले बधाई तथा सम्मान गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर ओलीलाई सम्मान गरिएको हो । Photo : Mukunda Kalikote  

सम्बन्धित सामग्री

प्रधानमन्त्री ‘प्रचण्ड’ ले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं,१६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल एसीसी कप क्रिकेटको फाइनलमा पुगेपछि प्रचण्डले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्विट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट […]

सिंह र महर्जनलाई बधाई

काठमाडाैं हाम्राे खेलकुद – केन्द्रीय डोजो त्रिपुरेश्वरले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा विजयी भएका प्रकाशमान सिंह र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष समेत रहेका मिनकृष्ण महर्जनलाई सम्मान गरेकाे छ । नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, केन्द्रीय डोजोका पदाधिकारी, राखेप कर्मचारी संघका पूर्व उपमहासचिव कुमार बस्नेत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी […]

काठमाडौंका नौ सांसदलाई बालेनको बधाई, भन्छन्- सहकार्य गरी काठमाडौं बनाउन आतुर छु

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाएका छन् । उनले हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताएका छन् । काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको […] The post काठमाडौंका नौ सांसदलाई बालेनको बधाई, भन्छन्- सहकार्य गरी काठमाडौं बनाउन आतुर छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पुलिसका खेलाडीलाई सम्मान तथा बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताको विभिन्न खेलमा पदक जित्न सफल आफ्ना खेलाडी तथा टोलीलाई सम्मान र बधाई ज्ञापन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले आइतबार एक कार्यक्रमकाबीच विभिन्न खेलमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई […]

नवनियुक्त मन्त्रीलाई सम्मान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिएको ...

एमालेको निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरु, सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । एमालेले शुक्रबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरु, सदस्यहरु र आयोगका पदाधिकारीहरुलाई बधाई दिँदै सम्मान गरेको हो । कार्यक्रमको आयोजना नेकपा एमाले बाग्मती प्रदेश संगठन कमिटीले गरेको हो । […]

लाइन जज अर्याललाई एपि स्पोर्ट्सको बधाई र बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो–२०२० पारालिम्पिक अन्तर्गत ब्याडमिन्टनमा नेपालको तर्फबाट लाइन जजको रुपमा सहभागिता जनाउन लागेका वरिष्ठ ब्याडमिन्टन अम्पायर उदय अर्याललाई एपि स्पोर्ट्स म्यानेजमेन्टले सम्मान, बधाई तथा बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठ, एपि स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत […]