रिपोर्टर्स क्लब र नेपाली रेडियो नेटवर्कद्धारा वानका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान

काठमाडौं, भदौ ८ । रिपोर्टर्स क्लब नेपालले ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) को नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएको छ । गत शनिबार र आइतबार भएको अधिवेसनबाट सर्वसम्मत चयन भएका अध्यक्ष कुमार भट्टराईसहित सम्पुर्ण पदाधिकारीहरुलाई रिपोर्टर्स क्लब नेपाल र नेपाली रेडियो नेटवर्कले आज (बुधबार) संयुक्त रुपमा बधाई दिएको हो । कार्यक्रममा बोल्दै […]

सम्बन्धित सामग्री

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोह सुरू (लाइभ)

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोह सुरू भएको छ । आज (शनिबार) नयाँ बानेश्वरस्थित् होटेल एभरेष्टमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा क्लबको वार्षिकोत्सव समारोह सुरु भएको हो । समारोहमा विभिन्न दलका नेता, सांसदहरु, कुटनीतिज्ञहरु र नागरिक समाजका अगुवाहरुको उपस्थिति छ । समारोहलाई प्रधानमन्त्री दाहालले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रमपनि छ ।

रिपोर्टर्स क्लब नेपाल आजदेखि २६ औं वर्षमा प्रवेश

काठमाण्डौ, चैत १७ । देशभरिका पत्रकारहरुको सञ्जाल रिपोर्टर्स क्लब नेपालको २५ औं बर्ष पूरा गरी आजदेखि २६ औं वर्षमा प्रवेश गरेको छ । क्लबको बार्षिकोत्सवको अवसरमा आज सम्मान तथा पुरस्कार वितरण तथा स्मारिका विमोचनको कार्यक्रम राखिएको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो २ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यता रहने छ […]

रिपोर्टर्स क्लब नेपाल लुम्बिनीले मनायो छैटौं वार्षिकोत्सव

काठमाडौं, २१ फागुन । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको छैटौं वार्षिकोत्सव मनाएको छ । आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा क्लबले प्रकाशन गरेको “सत्ता र सुशासन ” स्मारिका विमोचन र चार जना पत्रकारलाई सम्मानसमेत गरिएको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले सुशासन समाजमा अहिलेको आवश्यक्ता भएको बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले […]

रिपोर्टर्स क्लब नेपालका प्रतिनिधि विमल थापा सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालका प्रतिनिधि विमल थापा सम्मानित भएका छन् । क्लबको आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आज (शुक्रबार) काठमाडौंमा आयोजित विशेष समारोहका बीच थापालाई सभामुख देवराज घिमिरेको हातबाट सम्मान गरिएको हो । थापाले रिपोर्टर्स क्लबमा रहेर नेपाली पत्रकारिता र सञ्चार जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले उक्त […]

रिपोर्टर्स क्लब नेपालको उत्कृष्ट कर्मचारीबाट अरुण कार्की सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा सभामुख देवराज घिमिरेको हातबाट क्लबको उत्कृष्ट कर्मचारीबाट अरुण कार्की सम्मानित भएका छन्। रिपोर्टर्स क्लबमा रहेर नेपाली पत्रकारिता र सञ्चार जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै क्लबले २५औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो।

रिपोर्टर्स क्लब अमेरिकाले पत्रकारलाई तालिम दिने

अमेरिका, २३ भदौ । रिपोर्टर्स क्लब अमेरिकाले पत्रकारिता तालिमको सुरुवात गर्ने भएको छ । पहिलो प्रवास शाखाका रुपमा अमेरिकामा स्थापित रिपोर्टर्स क्लब अमेरिकाले नयाँ तथा पत्रकारिता क्षेत्रमा नै आवद्ध रहेकाहरुलाई स्तर मापनका आधारमा पत्रकारिता प्रशिक्षण दिने भएको हो । स्थापनाको छोटो समयमा नै नेपाली समुदाय लक्षित साक्षात्कार कार्यक्रमहरु गर्दै आएको रिपोर्टर्स क्लब अमेरिकाले नेपाली पत्रकारिता […]

रिपोर्टर्स क्लब नेपालद्वारा अमेरिकामा आफ्नो शाखा विस्तार

देश भर जनताको आवाज उठाउँदै आएको रिपोर्टर्स क्लब नेपालले अमेरिकामा आफ्नो शाखा विस्तार गरेको छ । क्लब र यूएस मीडिया नेटवर्कबीच भएको सहमतिपछि रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन भएको छ । पत्रकार किशन रेग्मीको नेतृत्वमा नौ सदस्य रहनेगरि  रिपोर्टर्स क्लव अमेरिकाको पहिलो कार्यसमिती गठन भएको हो । गठित कार्यसमितीमा रेग्मीसहित पत्रकार ओम आचार्य, […]

रिपोर्टर्स क्लब नेपालद्वारा नेपाल टेलिकमलाई सम्मान

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले नेपालको पहिलो र नेतृत्वदायी दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमलाई सम्मान गरेको छ। क्लबले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा आज (बिहीबार) काठमाडौंको याक एण्ड यती होटेलमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट यो सम्मान प्रदान गरेको हो । टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता पहाडीले उक्त सम्मान […]