वनको जग्गा अतिक्रमणमा कडाइ गरिने

वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताएका छन् । वन क्षेत्रको अतिक्रमण गर्ने र वनको जग्गामा व्यक्तिको रजाइँ भएको भन्दै यादवले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताएका हुन् ।वन क्षेत्र अतिक्रमण मुख्य समस्या भएको र अतिक्रमण नियन्त्रणका लागि प्रयास भइरहेको उनको भनाइ […]

सम्बन्धित सामग्री

फुटपाथमा व्यापार गर्नेमाथि कडाइ गर्दै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले सडक तथा फुटपाथमा व्यापार गर्नेमाथि कडाइ गर्ने भएको छ । १२ चैतदेखि महानगरभित्रका घरमा राखिएका पसलको सामान सडक तथा फुटपाथमा फिजाउन पाइनेछैन । आफ्नै जग्गा भए पनि ढोका र सटरभन्दा...

कर्जा प्रवाहमा थप कडाइ, अब धितोको ४० प्रतिशत मात्र पाइने

नेपाल राष्ट्र बैंकले विभिन्न घर/जग्गा तथा सम्पती धितोमा राखि प्रवाह हुने कर्जा थप कडाइ गर्ने भएको छ ।आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति मार्फत बैंकले बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालू बीचको अनुपात अधिकतम ३०/४० प्रतिशत राख्नुपर्ने व्यवस्था गरेको हो । यस्तो व्यवस्था काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीम

धनगढीमा जग्गा प्लटिङमा कडाइ

धनगढी । धनगढीमा जग्गा प्लटिङमा कडाइँ गरिएको छ । धनगढी उपमहानगरपालिकाभित्र जथाभावी जग्गा प्लटिङ गर्ने कार्य बढेपछि कडाइँ गरिएको हो । उपमहानगरले नीतिगत व्यवस्था नै गरेर कृषियोग्य भूमिलाई खण्डीकरण हुन नदिन जथाभावी जग्गा प्लटिङमा कडाइँ गरेको जनाएको छ । आधारभूत सुविधा पुगेका स्थानमा मात्र उपमहानगरको बजेट खर्च हुनेगरी जग्गा प्लटिङ रोक्ने व्यवस्थालाई उपमहानगरको कार्यपालिका बैठकले […] The post धनगढीमा जग्गा प्लटिङमा कडाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

जग्गा धितो खुला कित्ताकाटमा कडाइ

काठमाडौं, असार १० । भूमि व्यवस्थापन विभागले गत मंगलबारदेखि जग्गा धितो राखी ऋण लिन खुला गरेको छ। नयाँ कित्ताकाटमा गरिएको कडाइ भने कायमै छ। विभागले मंगलबार देशभरका मालपोत कार्यालयलाई परिपत्र गरेर जग्गा वर्गीकरण नगरेरै पनि जग्गा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने जनाएको छ। परिपत्रमार्फत जग्गा रोक्का ९दृष्टिबन्धक पास० गर्न वर्गीकरण गरिएको […]

जग्गा धितो खुला कित्ताकाटमा कडाइ

भूमि व्यवस्थापन विभागले गत मंगलबारदेखि जग्गा धितो राखी ऋण लिन खुला गरेको छ। नयाँ कित्ताकाटमा गरिएको कडाइ भने कायमै छ। विभागले मंगलबार देशभरका मालपोत कार्यालयलाई परिपत्र गरेर जग्गा वर्गीकरण नगरेरै पनि जग्गा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने...

प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै सरकार

सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने तयारी भएको हो।सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लास्टिकका झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरूलाई नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपल

काठमाडौँका खाली जग्गा भूमाफियाहरूले जथाभावी हडपिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूमाफियाहरूले काठमाडौँका ठाउँ ठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्ने बताएका छन् । आज (मंगलबार) काठमाडौँमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँमा खाली ठाउँ नै नहुने गरी जग्गा हडपिएको बताएका हुन् । ‘भूमाफियाहरूले जथाभावी ठाउँ ठाउँमा […]

आयात, रियल इस्टेट, हायर पर्चेज र मार्जिन कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी सीमामा सुधार गर्दै जग्गा प्लटिङ र सेयर धितोलगायतका ऋणमा कडाइ गर्ने भएको छ । जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरी कडाइ गर्न लागेको हो । बिहीबार साँझ चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । रियलस्टेट र सेयर धितोजस्ता अनुत्पादक क्षेत्रमा ऋण गएको भन्दै राष्ट्र बैंकले जोखिम भार शतप्रतिशतबाट बढाउँदै कडाइ गर्ने संकेत दिएको हो । यद्यपि, यसका लागि राष्...

आयात, रियल इस्टेट, हायर पर्चेज र मार्जिन कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी सीमामा सुधार गर्दै जग्गा प्लटिङ र सेयर धितोलगायतका ऋणमा कडाइ गर्ने भएको छ । जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरी कडाइ गर्न लागेको हो । बिहीबार साँझ चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले […] The post आयात, रियल इस्टेट, हायर पर्चेज र मार्जिन कर्जामा कडाइ गर्दै राष्ट्र बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक.

अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने राष्ट्र बैंकको घोषणा

५ फागुन, काठमाडौं । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाइ गरिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो घोषणा गरेको हो । जग्गा प्लटिङ, हायर पर्चेज कर्जा, आयातका लागि जाने कर्जा, शेयर धितोमा जाने कर्जा नीतिमा पुनरावलोकन हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । […]