महाधिवेशनका लागि एमालेका सदस्यले एकसय रूपैंया दिनु पर्ने

काठमाडौं । नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशनका लागि खर्च पार्टी सदस्यबाट उठाउने भएको छ । हरेक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले खर्च उठाउने एमालेले निर्णय गरेको हो । यसका लागि नेकपा एमालेको राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा रहेको चल्ती खाता नम्बर १७–००१००००११५९००१ मा उक्त रकम जम्मा गर्न भनिएको छ । प्रचार संयोजक तथा एमाले सचिव योगेश […] The post महाधिवेशनका लागि एमालेका सदस्यले एकसय रूपैंया दिनु पर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सौराहाका व्यवसायी भन्छन् : ‘एमालेका प्रतिनिधिको हार्दिकता र व्यवहार गजब लाग्यो’

चितवन – नेकपा एमालेको दशाैँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजार सङ्ख्यामा भिड थियाे । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । मङ्सिर १०, ११, १२ र १३ गते सौराहामा रहेका सबै होटल बुक भएका थिए । भरिभराउ सौराहामा एमालेका कार्यकर्ताको हार्दिकता र व्यवहारले नयाँ छाप छाडेको छ । नेकपा एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिको व्यवस्थापन शैली देखेर सौराहावासी उत्साहित भएका छन् । सौराहाका होटलमा बसेका एमालेका प्रतिनिधिले देखाएको हार्दिकता र...

यी हुन् एमालेका महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । सोमबार हुने निर्वाचनमा प्रतिनिधिहरूले आगामी ५ वर्षका लागि एमालेको नेतृत्व चयन गर्नेछन् । निर्वाचनमा २१५३ जना महाधिवेशन प्रतिनिधि मतदान गर्नेछन् । जसमा आदिवासी, महिला, जनजाति समेटेर निर्वाचित र मनोनीत भएका प्रतिनिधिहरूले महाधिवेशनमा नेतृत्व चयन गर्नेछन्  । यी हु

यी हुन् एमालेका २१७५ जना महाधिवेशन प्रतिनिधि (नामसहित)

काठमाडौं, मंसिर ११ ।  नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । उद्घाटन सत्र चितवनको नारायणी किनारमा हिजो सम्पन्न भएको थियो । महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । क्र।सं पद नाम १ अध्यक्ष केपी शर्मा ओली २ महासचिव ईश्वर पोखरेल ३ स्थायी कमिटी सदस्य रामबहादुर थापा […]

यी हुन् एमालेका महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

नेकपा एमालेको १० औँ महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । जसमा आदिवासी, महिला, जनजाति समेटेर निर्वाचित र मनोनीत भएका प्रतिनिधिहरूले महाधिवेशनमा नेतृत्व चयन गर्नेछन्  ।चितवनको सौराहामा जारी महाधिवेशनमा बन्द सत्र सकिए लगत्तै निर्वाचन प्रक्रिया अघि बढ्नेछ । निर्वाचन प्रक्रिया अघि बढेमा यी प्रतिनिधिहरूले आगामी ५ वर्षका लागि एमालेको नेतृत्व चयन गर्नेछन् । एमालेको गए राति सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित अन्तिम केन्द्रीय कमिटी बैठकले यसअघि विधान महाधिवेशनले पारित गर

महाधिवेशनका लागि चितवन पुगे एमाले अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । शुक्रवार शुरू हुने पार्टीको दशौं महाधिवेशनमा सहभागी हुन ओली बिहीवार दिउँसो चितवन पुगेका हुन् । ओलीले आजै महाधिवेशन स्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । दशौं महाधिवेशन शुक्रवार दिउसो नारायणी किनारमा उद्घाटन गरिँदैछ । अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । बन्दसत्र भने शनिवारदेखि सौराहामा हुनेछ । महाधिवेशनको तयारी सम्बन्धमा एमाले केन्द्रीय कमिटीको बैठक पनि आजै बस्दैछ । ओली लगायत एमालेका...

अधिकांश जिल्लाबाट एमालेका प्रतिनिधि छानिए

काठमाडौँ– नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएका छन्। अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेले जनाएको छ। पार्टीले कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरेको थियो। एमालेका […]

एमाले महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन

पुष्कर बुढाथोकी, भक्तपुर । मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन भएका छन् । बिहिवार प्रतिनिधि बन्न चाहनेहरुले उम्मेदवार दर्ता गराएका थिए । २६ गते एमालेका केन्द्रीय र जिल्ला तहका नेताहरुले मिलाउन प्रयास गरेपनि २ निर्वाचन क्षेत्र रहेको भक्तपुरको क्षेत्र नं. १ निर्वाचन क्षेत्रमा मतदान […]

महाधिवेशन सफल पार्न एमालेका १२ समिति गठन

काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति बनाउने निर्णय गरेको छ । एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका थिए । महाधिवेशनका लागि […] The post महाधिवेशन सफल पार्न एमालेका १२ समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ओलीलाई ‘नेतृत्वमा दोहोराउने’ महाधिवेशनका लागि एमाले बढ्यो

काठमाडौं, ५ कात्तिक । नेकपा एमालेको महाधिवेशनको प्रक्रिया ६ कात्तिकबाट अगाडि बढ्दैछ । देशभरका वडा तहको अधिवेशन शनिबार हुँदैछ । एमालेका १० लाखभन्दा बढी क्रियाशील सदस्यहरु वडा अधिवेशनमा सहभागी हुनेछन् । एमाले विभाजनपछि महाधिवेशनको प्रक्रिया अगाडि बढ्न लागेको हो । बाढीपहिरो प्रभावित क्षेत्रहरुमा भने वडा अधिवेशन सारिएको छ । १५ कात्तिकभित्र सारिएको ठाउँमा अधिवेशन गर्ने […]

ओलीले एमाले महाधिवेशनका लागि चितवनलाई किन रोजे ?

काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बागमती प्रदेशको कार्यक्रममा महाधिवेशनको आयोजनास्थलबारे महत्वपूर्ण अभिव्यक्ति दिए । बुटवलमा गर्ने प्रस्ताव आएको भन्दै त्यहाँ नहुने संकेत गरे । उनले यसो भनिरहँदा महाधिवेशन स्थल कुन हुने चासो बढेको थियो । आज एमाले स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते हुने महाधिवेशनको स्थल […]