ओलीले एमाले महाधिवेशनका लागि चितवनलाई किन रोजे ?

काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बागमती प्रदेशको कार्यक्रममा महाधिवेशनको आयोजनास्थलबारे महत्वपूर्ण अभिव्यक्ति दिए । बुटवलमा गर्ने प्रस्ताव आएको भन्दै त्यहाँ नहुने संकेत गरे । उनले यसो भनिरहँदा महाधिवेशन स्थल कुन हुने चासो बढेको थियो । आज एमाले स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते हुने महाधिवेशनको स्थल […]

सम्बन्धित सामग्री

माओवादीको महाधिवेशनका लागि काठमाडौं आएका नेता एमाले प्रवेश

काठमाडौं : माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन् काठमाडौं आएका बारा जिल्लाका इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन्।बिहिवार साँझ जिल्ला इन्चार्ज कुमार मोक्तानसहित  माओवादीका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने भन्दै मोक्तान अध्यक्ष ओली निवास बालकोटनै पुगेर एमाले प्रवेश गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर

एमाले अध्यक्षमा फराकिलो अन्तरले केपी ओली विजयी

सौराहा- एमाले महाधिवेशनका क्रममा भएको चुनावमा अध्यक्ष पदमा केपी शर्मा ओलीले भारी मतका साथ विजय हासिल गरेका छन्। निर्वाचनमा २०९६ मत खसेको थियो। ‘अध्यक्ष ओलीले फराकिलो अन्तरले विजय हासिल गर्नुभएको छ,’ मतगणनास्थलबाट एक नेताले भने।

ओलीले भने- ‘महाधिवेशनपछि दसौँ हजार लडाकु एमालेमा आउँछन्’

चितवन- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको १० औँ महाधिवेशनका क्रममा सम्बोधन गर्दै नेकपा एमाले ‘माओवादी लडाकुहरु’को पार्टी भएको उल्लेख गरेका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शान्ति प्रक्रियामा टुंगो पुर्‍याउनुहुन्न भनी प्रश्नसमेत गरेका छन्। उनले कार्यक्रममा सम्बोधन गर्दै भने- ‘प्रचण्डले एउटा चोइटो लिएर जानु भएको छ। शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुहुन्न प्रचण्डजी?’ उनले […]

महाधिवेशनका लागि चितवन पुगे एमाले अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । शुक्रवार शुरू हुने पार्टीको दशौं महाधिवेशनमा सहभागी हुन ओली बिहीवार दिउँसो चितवन पुगेका हुन् । ओलीले आजै महाधिवेशन स्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । दशौं महाधिवेशन शुक्रवार दिउसो नारायणी किनारमा उद्घाटन गरिँदैछ । अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । बन्दसत्र भने शनिवारदेखि सौराहामा हुनेछ । महाधिवेशनको तयारी सम्बन्धमा एमाले केन्द्रीय कमिटीको बैठक पनि आजै बस्दैछ । ओली लगायत एमालेका...

एमाले अध्यक्ष ओलीले सम्पादकहरुसँग गरेका अन्तर्क्रियाका तस्बिरहरु

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एमाले महाधिवेशनका सन्दर्भमा सम्पादकहरुसँग अन्तर्क्रिया गरेका छन्। उनले आफूले कसैलाई करकापमा पारेर सहमतिमा ल्याउन नचाहेको कार्यक्रममा क्रममा बताएका छन्। उनले माधव नेपालले नेतृत्व गरेर नेकपा एमालेबाट निष्काशित भएकाहरुको गुटलाई आफूले पार्टीको मान्यता दिन नसकिने पनि स्पष्ट गरेका छन्। कार्यक्रममा केही तस्बिरहरु:

एमाले १०औं महाधिवेशन : ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन् । ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार […]

ओलीले महाधिवेशन प्रतिनिधिहरुलाई रात्रि भोज दिने

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रि भोज दिने भएका छन् । यही मंसिर ११ गते उनले चितवनको सौराहस्थित एक होटलमा रात्रि भोज दिनेछन् । एमालेको महाधिवेशन १० गते चितवनमा उद्घाटन हुनेछ । बन्द सत्र भने सौराहास्थित सेभेनस्टार होटलमा हुनेछ । अध्यक्ष ओलीले देशभरबाट आएका १९ बढी महाधिवेशन प्रतिनिधिलाई रात्रि भोज […]

१०औँ महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छान्दै एमाले

काठमाडौं । नेकपा (एमाले) आज शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । वडा, नगर/गाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०-१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी […] The post १०औँ महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छान्दै एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विधान महाधिवेशनका प्रतिनिधि भन्छन्– अब एमाले बलियो हुन्छ (भिडियो)

ललितपुरको गोदावरीमा नेकपा एमालेको तीन दिने विधान अधिवेशन जारी छ । अधिवेशनमा देशभरबाट ५ हजार हाराहारी एमालेका नेता तथा कार्यकर्ताहरू प्रतिनिधिका रूपमा सहभागी छन् । महाधिवेशनमा सहभागी करिब ६ हजार प्रतिनिधिहरूले १० वटा समूहमा विभाजित भएर तीनवटा प्रतिवेदनमाथि छलफल गर्दैछन् ।बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । यी प्रस्तावमाथि छलफल

एमालेको विधान महाधिवेशनका लागि तयार भयो गोदावरीको सम्मेलन केन्द्र (फोटो फिचर)

१४ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका लागि ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा तयारी पूरा भएको छ । शुक्रबारदेखि हुने विधान महाधिवेशनका लागि गोदावरी सम्मेलन केन्द्रलाई सिँगारिएको छ । शुक्रबार दिउँसो सवा १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलन केन्द्रको हलमा प्रतिनिधिहरुको सिट […]