फूलमान तामाङ-
इन्द्रावती : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले चाँडै नै निर्वाचन हुने बताएका छन्। आइतवार सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकको वडा १ मा निर्मित गुम्बा पार्कको उद्घाटन गर्दै महतले यस्तो बताएका हुन्।
सहमहामन्त्री महतले केपी ओलीलाई सरकारबाट हटाउन कांग्रेसले प्रयास जारी राखेकोसमेत बताए। 'अब ढिलोचाँडो निर्वाचन हुन्छ। हामीले त यो…