भाजपाको निम्तोमा डा. महतको नेतृत्वमा कांग्रेसको टोली नयाँदिल्ली प्रस्थान

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोली बिहीवार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।  भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा डा. महत नेतृत्वको टोली बिहीवार त्यसतर्फ लागेको हो । टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । ५ दिनको भ्रमणका क्रममा उनीहरूले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरूका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा. महतको आमन्त्रणामा केही हप्...

सम्बन्धित सामग्री

सहमहामन्त्री महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ।

सहमहामन्त्री डा महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

काठमाडौँ ।नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।