अमेरिकी पर्वतारोहीको शव २२ वर्षपछि पेरुमा फेला परेको छ । एन्डिजमा गएको हिम पहिरोमा बिलल स्ट्याम्प्फल पुरिएका थिए । बेपत्ता भएको भन्दै खोजी जारी रहेको थियो । जुन २७ मा अमेरिकी पर्वतारोही र्यान कूपर र वेस्ले वारेनले हुआस्कारन हिमालमा आफ्नो पिताको शव भेट्टाएको स्ट्याम्प्फलका छोराले बताएका छन् । करिब १६ हजार फिट तल उनीहरूले शव […]