विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटियो

गोरखा। मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी उनको आज बिहान शव भेटिएको हो। नेल्सनको शव भेटिएको र सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। काठमाडौंको सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उनीसँगै स्की गर्न […]