सल्यानमा पिकअप भ्यान दुर्घटना हुँदा दाजुको मृत्यु, भाइ घाइते

सल्यान – पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सिद्धकुमाख गाउँपालिका ३ का २६ वर्षीय हेमराज रेउलेको पिकअप दुर्घटनामा ज्यान गएको हो । विहीबार बेलुकी सिद्धकुमाख गाउँपालिका ३ फलाँटेबाट ढोरचौरका लागि छुटेको लु १ च ७७४४ नम्बरको पिकअप भ्यान फलाटेमै दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका र...

सम्बन्धित सामग्री

पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, ७ घाइते

धनकुटाको चुङमाङ्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।

भीमफेदीमा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, ८ घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका– २ भैँसेमा आइतबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा  एकजनाको ज्यान गएको छ। घटनामा परी अन्य आठजना घाइते भएका छन्। त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–२ भैसे आँपचौर नजिक हेटौंडाबाट पालुङतर्फ जाँदै...

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरि काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ : सिन्धुलीको सुनकोशी गाउँपालिका ६ शीतलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो।सिरहाबाट भैँसी लोड गरी काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई बिहान सवा ५ बजेतिर सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि-१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरी काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई […]

हेटौँडाबाट काठमाडौँ आइरहेको पिकअप भ्यान दुर्घटनामा पर्दा चारको ज्यान गुम्यो

मकवानपुर— मकवानपुरको इन्द्रसरोवरमा शनिबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ भने दुर्घटनामा चार घाइते भएका छन्। ज्यान गुम्ने तथा घाइतेहरुको अहिलेसम्म पहिचानको नखुलेको मकवानपुर प्रहरीले जनाएको छ। हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको पिकअप भ्यान शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटनामा परेको हो।

निसीखोलामा पिकअप दुर्घटना हुँदा एमाले ढोरपाटन नगरकमिटी अध्यक्षको मृत्यु

बागलुङ : बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो।दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष थिए। दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी

ललितपुरमा पिकअप भ्यान दुर्घटना, दुई प्रहरी घाइते

ललितपुरको फर्सीडोलमा पिकअप भ्यान दुर्घटना हुँदा दुई प्रहरी घाइते भएका छन् । मंगलबार बेलुका बा२च ५९४९ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो

सर्लाहीमा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु

सर्लाहीको बरहथवामा सोमबार मध्याह्न पिकअप भ्यान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।