पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, ७ घाइते

धनकुटाको चुङमाङ्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।

सम्बन्धित सामग्री

मकवानपुरमा भ्यान दुर्घटनामा एकको मृत्यु, ८ घाइते

मकवानपुरको भैंसेमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। आइतबार बिहान त्रिभुवन राजपथअन्तर्गत भीमफेदी-२ भैंसे आँपचौर नजिक हेटौंडाबाट थाहा नगरको दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको भ्यान अनियन्त्रित भइ नालीमा पुग्दा दुर्घटना भएको थियो ।

फुटबल खेलाडी बोकेको पिकअप भ्यान दुर्घटना, एकको मृत्यु २५ भन्दा बढी घाइते

सर्लाहीको लालबन्दीमा पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा दुर्घटनामा परेको हो ।

पिकअप भ्यान दुर्घटना परी एकको मृत्यु, चार जना घाइते

भद्रपुर : पिकअप भ्यान दुर्घटना परी झापामा एक जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिका ४ स्थित चुलाचुली मोडमा पूर्वतर्फ जाँदै गरेको बा २१ च ३२२८ नम्बरको पिकअप भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी दमक नगरपालिका ७  बस्ने ६५ वर्षीय म...