मकवानपुर : भ्यान दुर्घटनामा १ जनाकाे ज्यान गयाे, अस्पताल जान्छु भनेर हिँडेका चालक सम्पर्कमा आएनन्

मकवानपुर – मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । मकवानपुरको भीमफेदी गाउँपालिका २ भैँसेमा रहेकाे कालीप्रसाद गण आर्मी ब्यारेक नजिकै पिकअप भ्यान दुर्घटना भएकाे हाे ।   दुर्घटनामा बाराकाे विश्रामपुर गाउँपालिका ३ का राहुलकुमार पण्डितकाे ज्यान गएकाे हाे । दुर्घटना घाइते भएका पण्डितलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे ।  आज आइतवार बिहान त्रिभुवन राज...

सम्बन्धित सामग्री

हेटौँडाबाट काठमाडौँ आइरहेको पिकअप भ्यान दुर्घटनामा पर्दा चारको ज्यान गुम्यो

मकवानपुर— मकवानपुरको इन्द्रसरोवरमा शनिबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ भने दुर्घटनामा चार घाइते भएका छन्। ज्यान गुम्ने तथा घाइतेहरुको अहिलेसम्म पहिचानको नखुलेको मकवानपुर प्रहरीले जनाएको छ। हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको पिकअप भ्यान शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटनामा परेको हो।

मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भिर

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा भ्यान दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएका छन् । घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई उपचारको लागी काठमाडौंको स्वयम्भु स्थित मनमोहन […]

गएराति मकवानपुरमा भ्यान दुर्घटना हुँदा १५ जना घाइते

मकवानपुर, ४ चैत्र । गएराति मकवानपुरको थाहा नगरपालिका–३ भञ्याङ कालीखोलामा भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डाडाँबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ३३५३ नम्बरको भ्यान गएराति ९ बजे सडकको भित्तामा ठोकिएर दुर्घटना हुँदा भ्यानमा सवार ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते भएका १३ जनालाई थप उपचारको […]