सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ : सिन्धुलीको सुनकोशी गाउँपालिका ६ शीतलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो।सिरहाबाट भैँसी लोड गरी काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई बिहान सवा ५ बजेतिर सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

सम्बन्धित सामग्री

इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते - NepaliPatra

काठमाडौँ । इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो । भ्यान सडकबाट करिब पाँच सय मिटर तल खसेको इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय […]

पिकअप भ्यान दुर्घटनामा चालकको मृत्यु

सिन्धुलीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पिकअप भ्यान दुर्घटनामा चालकको मृत्यु

सिन्धुलीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पिकअप भ्यान दुर्घटनामा चालकको मृत्यु

सिन्धुलीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरि काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु – देशसञ्चार

काठमाडौँ - सिन्धुलीको सुनकोशी गाउँपालिका- ६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि-१

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि-१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरी काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई […]

पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सिन्धुलीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ६ सितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।  सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  सिराहाबाट भैसी लोड गरी काठमाडौं आउँदै गरेको वाग्मती...

भैंसी लोड गरि आउँदै गरेको भ्यान सिन्धुलीमा दुर्घटना, चालकको मृत्यु

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ सितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सिराहाबाट भैंसी लोड गरि काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च १९५३ नम्बरको भ्यान दुर्घटना हुँदा चालक सिराहाको विष्णुपुरकट्टि–१ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो । भ्यान अनियन्त्रीत भई सडकबाट अन्दाजी डेढसय मिटर […]

सवारी दुर्घटनामा चारजनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। तनहुँको ब्यास नगरपालिका १ तालघरेमा आज बिहानै पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भ्यान चालक नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका ४  मा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धुलावारी घर भई हाल इटहरी बस्ने २२ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको हो। विश्वकर्माले चलाएको मे १ प ५५९०