प्रचण्डको प्रस्ताव देउवाद्वारा अस्वीकार

काठमाडौं, २७ माघ । सत्ता गठबन्धन पनि जोगाउने एमसीसी पनि चुनाव पछि धकेल्ने प्रस्ताव लिएर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । उनको साथमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि थिए । देउवाले भने प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरे । उनले एमसीसी थाती नराख्ने भन्दै छिटो निर्णय दिन […]

सम्बन्धित सामग्री

प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको बीभत्स हत्या

काठमाडौं, जेठ ७ । प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या गरेको भन्दै एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ। कोहलपुर–६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर ८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनको बीभत्स हत्या भएको दाबी जाहेरीमा गरिएको छ। चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो। […]

युनाइटेडको प्रस्ताव एट्लेटिको मड्रिडद्वारा अस्वीकार

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जोआओ फेलिक्सका लागि राखेको प्रस्ताव स्पेनिस क्लब एट्लेटिको मड्रिडले अस्वीकार गरेको छ ।

अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन : पाकिस्तानी प्रधानन्यायाधीश

पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने बताएका छन्।...

बार्सिलोनाको प्रस्ताव एडियमीद्धारा अस्वीकार

एजेन्सी – जर्मन युवा फरवार्ड करिम डेभिड एडियमीले क्याटलान क्लब बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका छन् । पछिल्लो समय अष्ट्रियन क्लब रेडबुल साल्जवर्गका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका १९ वर्षीय करिमले बार्सिलोनाको प्रस्तावलाई अस्वीकार गरेका हुन् । पछिल्लो समय खराव लयबाट गुज्रिरहेको बार्सिलोना टोली निर्माणको संरचनामा जुटेको छ । यसक्रममा करिम पनि बार्सिलोनाको नजरमा रहेका थिए । […]

प्रधानन्यायाधीशको प्रस्ताव न्यायाधीशहरूले गरे अस्वीकार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रस्ताव न्ययायाधीहरुले अस्वीकार गरेका छन्। न्यायाधीशहरुले गठन गरेको वार्ता समितिले सोमबार प्रधानन्यायाधीशसँग छलफल गरेको थियो। आज न्यायाधीशहरुको सामूहिक छलफलपछि जबराले गरेको प्रस्ताव अस्वीकार गरेका हुन्। जबराले...

नवराज सिलवालद्वारा माधव नेपालको प्रस्ताव अस्वीकार

काठमाडौं, १ भदौ । नेकपा एमालेका सांसद नवराज सिलवालले पार्टी विभाजनको पक्षमा लाग्न अस्वीकार गरेका छन् । उनलाई वरिष्ठ नेता माधवकुमार नेपालले सम्पर्क गरी साथ दिन भनेकोमा उनले अस्वीकार गरेका हुन् । नेपालले सिलवाललाई सरकारमा महत्वपूर्ण मन्त्रालय दिने गरी प्रस्ताव गरेको बुझिएको छ । तर, उनले आफू एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । पूर्व […]

अध्यादेश अस्वीकार गर्ने १० वटा प्रस्ताव दर्ता

राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश भएको छ ।राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरु मध्य १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो । संसद सचिवालयले अध्यादेश अस्वीकार गर्न प्रस्ताव पेश गर्न चाहने सांसदहरुका लागि असार २० गते सम्मको […]

भारतद्वारा यूएनको सहयोग प्रस्ताव अस्वीकार

बीबीसी। कोरोनाको चरम मारमा परेको भारतले संयुक्त राष्ट्र संघको सहयोग प्रस्ताव अस्वीकार गरेको छ। संसारलाई कोरोनविरुद्ध मद्दत गर्दै आएको भारतले मद्दत अस्वीकार गरेको यूएन प्रमुख एन्टोनियो गुटारेसका उपप्रवक्ता फरहान हकले पीटीआईसँग बताए। फरहानले भने, ‘‘हामीले कोरोनाको सामग्री मद्दत गर्न चाह्यौं तर भारतले आफूलाई आवश्यक नरहेको र आफूसँग त्यस्ता सामान पर्याप्त रहेको बतायो। यूएन भारतलाई मद्दत गर्न अझै तयार छ।’’

भारतद्वारा यूएनको सहयोग प्रस्ताव अस्वीकार

बीबीसी। कोरोनाको चरम मारमा परेको भारतले संयुक्त राष्ट्र संघको सहयोग प्रस्ताव अस्वीकार गरेको छ। संसारलाई कोरोनविरुद्ध मद्दत गर्दै आएको भारतले मद्दत अस्वीकार गरेको यूएन प्रमुख एन्टोनियो गुटारेसका उपप्रवक्ता फरहान हकले पीटीआईसँग बताए। फरहानले भने, ‘‘हामीले कोरोनाको सामग्री मद्दत गर्न चाह्यौं तर भारतले आफूलाई आवश्यक नरहेको र आफूसँग त्यस्ता सामान पर्याप्त रहेको बतायो। यूएन भारतलाई मद्दत गर्न अझै तयार छ।’’