अध्यादेश अस्वीकार गर्ने १० वटा प्रस्ताव दर्ता

राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश भएको छ ।राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरु मध्य १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो । संसद सचिवालयले अध्यादेश अस्वीकार गर्न प्रस्ताव पेश गर्न चाहने सांसदहरुका लागि असार २० गते सम्मको […]

सम्बन्धित सामग्री

कोशी : कांग्रेस-माओवादीका सांसदले गरे बजेट अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता

विराटनगर । आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट कार्यान्वयन गर्ने सम्बन्धी दुई वटा अध्यादेशलाई अस्वीकार गर्न माग गर्दै कोशी प्रदेश सभामा दुई वटा सूचना दर्ता भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत बजेट ल्याएकोमा भन्दै बजेट अध्यादेश कार्यान्वयन रोक्न अध्यादेश अस्वीकारको सूचना प्रस्ताव दर्ता गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक […]

पेश भएका १६ अध्यादेशमध्ये १० वटामा अस्वीकार गर्ने प्रस्ताव दर्ता

काठमाडौं : राष्ट्रियसभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ। राष्ट्रियसभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका  १६ वटा अध्यादेशहरूमध्य १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो। संसद सचिवालयले अध्यादेशमा अस्वीकार गर्न प्रस्ताव पेश गर्न चाहने सांसदहरुका लागि असार २० गतेसम्मको समय दिएको थियो। राष्ट्रियसभाको विधेयक शाखा प्रमुख तथा विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीले २० गते सम्ममा १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव पेश भएको र बाँकी रहेको ६...