एजेन्सी – जर्मन युवा फरवार्ड करिम डेभिड एडियमीले क्याटलान क्लब बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका छन् । पछिल्लो समय अष्ट्रियन क्लब रेडबुल साल्जवर्गका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका १९ वर्षीय करिमले बार्सिलोनाको प्रस्तावलाई अस्वीकार गरेका हुन् । पछिल्लो समय खराव लयबाट गुज्रिरहेको बार्सिलोना टोली निर्माणको संरचनामा जुटेको छ । यसक्रममा करिम पनि बार्सिलोनाको नजरमा रहेका थिए । […]