नवराज सिलवालद्वारा माधव नेपालको प्रस्ताव अस्वीकार

काठमाडौं, १ भदौ । नेकपा एमालेका सांसद नवराज सिलवालले पार्टी विभाजनको पक्षमा लाग्न अस्वीकार गरेका छन् । उनलाई वरिष्ठ नेता माधवकुमार नेपालले सम्पर्क गरी साथ दिन भनेकोमा उनले अस्वीकार गरेका हुन् । नेपालले सिलवाललाई सरकारमा महत्वपूर्ण मन्त्रालय दिने गरी प्रस्ताव गरेको बुझिएको छ । तर, उनले आफू एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । पूर्व […]