इटहरी अस्पतालद्धारा निशूल्क टेलिमेडिसिन सुरु - Purbeli News

इटहरी / कोरोना महामारीको यो समयमा इटहरीमा घरमै बसि बसि स्वास्थ सेबा लिन सकिने भएको छ । इटहरी उपमहानगरपालिका द्वारा सञ्चालित इटहरी अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिका क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उदेश्यले कोभिड १९ रोगको महामारी अवधि भरी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमवाट उपचार सेवा सुरु...

सम्बन्धित सामग्री

स्वास्थ्य चौकीद्वारा टेलिमेडिसिन सेवा सुरु

सिमकोट – सिमकोट गाउँपालिका– ७ को स्याउँ स्वास्थ्य चौकीले पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। दूरदराजका बिरामीको उपचार बिशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बुधबारबाट यो सेवा सुचारु गरेको हो। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बिरामीलाई काठमाडौंमा रहँदै आएका बिशेषज्ञ चिकित्सकबाट परामर्स लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको बताए। यसका […]

नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने

काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । यो सेवामार्फत विदेशमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुमार्फत जानकारी पाउने छन् । वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारमा […]

धुलिखेल अस्पतालले सुरु गर्‍यो दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा

२४ साउन, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीहरुलाई लक्षित गरी टेलिमेडिसिन प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसिन सेवा मंगलबारदेखि काभ्रेको तेमाल गाउँपालिका–४ स्थित बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो । धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिइएका थिए । […]

लमजुङ अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गर्ने तयारी

लमजुङ जिल्ला अस्पतालले टेलिमेडिसिन सेवा प्रवाह गर्ने भएको छ । अस्पताल आउने बिरामीहरूको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन विशेषज्ञ सहितको टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो ।जिल्ला अस्पतालले पहिलो चरणमा छाला सम्वन्धी समस्या भएका विरामीहरूका लागि टेलिमेडिसिन सेवा मार्फत उपचार गर्ने तयारी गरेको हो । आगामी फागुन भित्रै टेलिमेडिसिन सेवा सञ्चालनको तयारी भएको अस्पताल प्रशासन प्रमूख […]

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु

एनसेल आजियाटा लिमिटेडले काभ्रेकाे धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ