भन्सार छली गरी ल्याएको १२ सय लिटर तेलसहित चार जना पक्राउ

काठमाडौं - बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया–१७ सुर...

सम्बन्धित सामग्री

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बाट भन्सार छली ७२ हजार एक सय २० मूल्य बराबरका ताला चाबी, एक थान मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्। बरामद गरेको सामानसहित पक्राउ परेका मानिसलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।

भन्सार छली ल्याएको ४१ थान मोबाइलसहित दुई जना पक्राउ

काठमाडौँ । भन्सार छली लुकाई छिपाई ल्याएको अन्दाजी २ लाख ८७ हजार रुपैयाँ बराबरको मोबाइल ४१ थान सहित भारत घर भएका ३७ वर्षीय दिलीप पवार समेत २ जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति प्रहरीले पक्राउ

भन्सार छली ल्याएको ४१ थान मोबाइलसहित दुई जना पक्राउ

काठमाडौं- भन्सार छली लुकाई छिपाई ल्याएको ४१ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत घर भएका ३७ वर्षीय दिलीप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा […]

भन्सार छली ल्याइएका मोबाइलहरूसहित २ जना  पक्राउ

भन्सार छली चोरी पैठारी गरी ल्याइएका ६ थान आइफोन मोबाइलहरूसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ महानगरपालिका-१४ बल्खुबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २६ वर्षीय सबिन छेंगुतला र स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भई हाल काठमाडौँ ठमेल बस्ने २२ वर्षीय कृष्ण बहादुर थापा रहेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका मोबाइलहरू बिक्री भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका

भन्सार छली १२ सय लिटर पाम तेल : चार जना पक्राउ

वीरगंज : बारा प्रहरीले भारी मात्रामा भन्सार छली गरी तस्करी गरी भित्रिएको १२ सय लिटर पाम तेल बरामद गरेको छ। तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनायो। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं १५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, निजका भाइ वर्ष २० का…

भन्सार छली ल्याएका विभिन्न चाँदीका गरगहनासहित दुई जना पक्राउ

सिरहा- लहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।  भन्सार छली ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदीका गरगहना सहित आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका–९ बस्ने २७ वर्षीय उमेश विश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश […]

भन्सार छली ल्याएको समानसहित एकजना पक्राउ

भन्सार छली ल्याएको सामान र गाडीसहित एक  जना पक्राउ परेका छन् । काठमाडौंस्थित थानकोटबाट कल्कीतर्फ आउँदै गरेको ना ६ ख ४३ नं. को ट्रकमा भन्सार छली ल्याएको कपडासहित बुधबार एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।पक्राउ पर्नेमा चितवनका २८ वर्षीय तस्विर तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त सामानसहितको ट्रक र तामाङलाई प्रहरी बृत्त कालिमाटी र प्रहरी प्रभात कल्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस्तै १५ लाख बराबरको समान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा

सप्तरीमा भन्सार छली गर्ने १६ जना पक्राउ

सप्तरी– सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ । श्रावणदेखि अहिलेसम्म १ करोड १४ लाख ६४ हजार ६९ हजार बराबरको चोरी निकासी तथा पैठारीका अवैध सामानसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । बरामद् गरेको सामानसहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि राजबिराज भन्सार […]

भन्सार छली गर्ने १६ जना पक्राउ, करोड बढीको सामान बरामद

सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ। श्रावणदेखि अहिलेसम्म १ करोड १४ लाख ६४ हजार ६९ हजार बराबरको भन्सार चोरी निकासी तथा पैठारीका अवैध सामान सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।बरामद गरेको सामान सहित परेका १६ जनालाई आवश्यक कारबाहीका लागी राजबिराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको प्रवक्ता काफ्लेको भनाइ छ। -न्युज कारखाना

भन्सार छली ल्याएका राँगासहित दुई जना पक्राउ

न्युज अफ नेपाल ,काठमाडौं । भारतबाट नेपालकाे बर्दिया गुलरिया नगरपालिकाकाे पशुहाट बजारमा भन्सार छली ल्याएका १६ राँगासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साेही नगरपालिका ११ बस्ने ३३ बर्षीय अब्दुल सलाम गद्दी र २४ बर्षीय वसिम गद्दी  रहेका छन् । अवैध राँगा भित्र्याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषी […]