भन्सार छली ल्याएका राँगासहित दुई जना पक्राउ

न्युज अफ नेपाल ,काठमाडौं । भारतबाट नेपालकाे बर्दिया गुलरिया नगरपालिकाकाे पशुहाट बजारमा भन्सार छली ल्याएका १६ राँगासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साेही नगरपालिका ११ बस्ने ३३ बर्षीय अब्दुल सलाम गद्दी र २४ बर्षीय वसिम गद्दी  रहेका छन् । अवैध राँगा भित्र्याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषी […]