आसन्न निर्वाचनमा गठबन्धन गर्ने निर्णयले सबै तिर आशंका र सनसनी फैलिएको छ। डडेल्धुरामा गठबन्धनभित्रको प्रदेशगत सिट बाँडफाँटको चर्चाले नेपाली कांग्रेस डडेल्धुरामा व्यापक असन्तुष्टि प्रकट भएको छ । कांग्रेसले प्रतिनिधिसभाको सिट मात्र पाउने चर्चाले पार्टीका जिल्लाका नेता कार्यकर्ता विद्रोहको तयारीमा छन् । विद्रोहको तयारी वडा तहसम्म पुगि सकेको छ। जिल्लाका ५२ वटै वडासम्म विद्रोह हुने संकेत पाइएको छ। असोज ८ गते परशुराम नगरपालिका १ को बैठकले नेपाली कांग्रेसबाहेक अन्त भोट दिन नसकिने र अन्तै दिनु