प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले गठबन्धन तोड्यो, देउवालाई भोट नदिने

नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले नेपाली काँग्रेस (वीपी) सँग तालमेल गरेको छ। शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जानकारी गराएका थिए। डडेल्धुरामा नेपाली काँग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्लला...

सम्बन्धित सामग्री

भन्ने गठबन्धन, भोट माग्ने आफ्नैलाई

२९ कात्तिक, बाँके । छेउमै जनता समाजवादी पार्टीको सम्पर्क कार्यालयमा उसको चुनावी नारा घन्किरहेको थियो । नजिकै एउटा सूर्य र एउटा हलोको झन्डासहित चारजना कार्यकर्ताको साथ लिएर नेकपा एमालेका प्रदेशसभा उम्मेदवार निरक गुरुङ स्थानीयसँग भोट मागिरहेका थिए । उनी एमालेको तर्फबाट बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ ‘२’ बाट प्रदेशसभा उम्मेदवार हुन् । यो त्यही […]

संविधान धरापमा परेपछि गठबन्धन जन्मियो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहालले संविधान लोकतन्त्र विरोधीहरुबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका दाहालले सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभामा संविधान रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनुपरेको […]

ओलीका कारण संविधान धरापमा परेपछि गठबन्धन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधानको…

निर्वाचनमा देखिएका समस्या समाधान गर्ने गठबन्धन निर्वाचन परिचालन समितिको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन समितिले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धन दलका नेताहरुको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो । कांग्रेस नेता दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने […]

बैतडी समन्वय समितिमा गठबन्धन हुने, एमालेसँग ८ र गठबन्धनसँग ११ भोट

बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ । निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन् । जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरू पालिकाको चुनाव जस्तै पुनः गठबन्धन गरेर जाने देखिएका छन् भने नेकपा एमाले एक्लो रहने देखिएको छ । १० स्थानीय तहका २० भोट रहेको बैतडीमा ९ भोट नेपाली काँग्रेससँग छ भने  २ भोट नेकपा माओवादी केन्द्रसँग छ । एमाले एक्लैसँग ८ भोट हुँदा स्वतन्त्रसँग एक भोट रहेको छ । स्वतन्त्रबाट डिलाशैनी गाउँपालिकामा अध्यक्ष बनेका सन्तोष प्रकाश जोशी भने यसअघि नेकपा एमाले बैतडी जि

बैतडी समन्वय समितिमा गठबन्धन हुने, एमालेसँग ८ र गठबन्धनसँग ११ भोट

बैतडी – बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदै छ। निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन्। जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरू पालिकाको चुनाव जस्तै पुनः गठबन्धन गरेर जाने देखिएका छन् भने नेकपा एमाले एक्लो रहने देखिएको छ। १० स्थानीय तहका २० भोट रहेको बैतडीमा ९ भोट नेपाली कांग्रेससँग छ भने २ भोट नेकपा माओवादी […]

आयोगले सोध्यो सत्ता गठबन्धन निकट पत्रकार संगठनलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले सत्ता गठबन्धन निकट रहेका पत्रकार पत्रकार संगठनहरुसंग २४ घण्टे स्पष्टकिरण सोधेको छ । सत्ता गठबनधन निकट रहेका पत्रकार संगठनका अध्यक्षहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरेका थिए । सो आग्रह निर्वाचन आचार संहिता विपरित भएको भन्दै त्यसलाई लिएर आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको […]

चुनाव नआउने बस्तीका नागरिकको धोको : ‘मर्नुअघि भोट हाल्न पाऊँ’

देश निर्वाचनमय भएको छ तर, मधेश प्रदेशमा थुप्रै मुसहर र डोम बस्ती छन्; जहाँ ७० वर्ष उमेर पुगेकाले समेत जीवनमा एकपल्ट पनि भोट हाल्न पाएका छैनन् । लोकतन्त्रमा ठूलो नागरिक अधिकार मानिने मताधिकारबाट उनीहरूलाई वञ्चित गराउने संरचना र प्रणालीका दृष्टान्तहरू :

गठबन्धनले मत बदरको जोखिम

स्थानीय तह निर्वाचन २०७४ मा काठमाडौँ महानगरपालिकामा एमाले र राप्रपाको चुनावी गठबन्धन थियो । राप्रपाले सहयोग गरेको उम्मेदवार विद्यासुन्दर शाक्य नगरप्रमुखमा निर्वाचित भए भने एमालेले सघाएको उपप्रमुखका उम्मेदवार राप्रपाका राजाराम श्रेष्ठ पराजित भए । गठबन्धनको मर्म अनुसार मतदाताले उपमेयरमा राप्रपालाई भोट दिनुपर्नेमा सूर्य चिन्हमा भोट गयो । उपप्रमुख पदमा सूर्य चिन्ह भए पनि उम्मेदवार भने थिएन । जसका कारण झन्डै १५ हजार मत सूर्य चिन्हमा गएका कारण बदर भएको थियो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको

‘कम्युनिष्टले कांग्रेसलाई भोट हाल्दैनन्, गठबन्धनको कुरै नगरौँ’

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन्। प्रचण्डले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म लाने प्रयास गर्दैगर्दा कांग्रेस नेता कोइरालाले प्रचण्ड निवास खुमलटार पुगेर गठबन्धन गर्न नसक्ने बताएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए। ‘उहाँहरुको भेटमा एमसिसी, स्थानीय तहको निर्वाचन, गठबन्धनलगायतका विषयमा छलफल भएको थियो‚’ उनले भने, &lsqu