पासाङ ल्हामु शेर्पाका श्रीमान्‌ले गरे सगरमाथा आरोहण

सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।