अन्नपूर्ण हिमालमा नेपाली महिलाको सफल आरोहण

 आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा आज पहिलो पटक नेपाली महिला टोलीले सफल आरोहण गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । काठमाडौँको सेभेन समिट ट्रेकीङ कम्पनीमार्फत उनीहरु गत चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर अन्नपूर्ण आरोहणमा गएका थिए ।सेभेन समिट टे«कीङका अध्यक्ष निग्मा शेर्पाले पूर्णिमालगायत छ नेपाली महिला पर्वतारोही टोलीले आज अपराह्न १ः३० बजे अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए । “अन्नपूर्ण प्र

सम्बन्धित सामग्री

अस्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनविना अन्नपूर्ण हिमाल चढ्ने

अस्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनविना अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन् । उनले शनिबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै सन् २०२६ भित्र विनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य...

एली पेपरले अक्सिजन बिना अन्नपूर्ण हिमाल चढ्ने

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन् ।

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । उहाँले यही वसन्त ऋतुमा अन्नपूर्ण–१ चढ्न लागेको बताउनुभयो । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । “मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा लक्ष्य …

मनै लोभ्याउने अन्नपूर्ण हिमाल

प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीको एउटा पदमार्ग हो, ‘मौरीज हर्जोग पदर्माग ।’ यस पदमार्गबाट सुन्दर र लोभलाग्दो अन्नपूर्ण गाउँपालिका– ४ मा पर्ने अन्नपूर्ण हिमालको अवलोकन गर्ने नर्थ अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । यस क्षेत्रमा सहज पदमार्गका पूर्वाधार बनेपछि स्वदेशी तथा विदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दृष्य अवलोकन […]

सकियो ‘अन्नपूर्ण हिमाल सफाइ अभियान’

काठमाडौं। गत चैत १४ गतेबाट शुरू भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सम्पन्न भएको छ । हिमाली क्षेत्रमा बढ्दो प्रदुषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा अभियान सञ्चालनमा थियो । सह–सेनानी भीमबहादुर भुजेलको नेतृत्वमा खटिएको नेपाली सेनाको १० जना र शेर्पा सहयोगी सहितको टोली चैत १५ गते अन्नपूर्ण आधार शिविरको लागि प्रस्थान गरेको थियो । उक्त टोलीले अन्नपूर्ण आधार शिविर र माथिल्ला क्याम्पहरूबाट कुहिने एक हजार २१६ किलो र नकुहिने दुई हजार ३५१ किलो गरी जम्मा तीन हजार ५६७ किलो फोहोर संकलन गरेको छ ।  संकलित कुहिने फोहोर व्यवस्थापनका लागि स्थानीय निकायलाई बुझाइएको र नकुहिने फोहोर काठमाडौं ल्याई फोहोर व्यवस्थापन कम्पनीलाई हस्तान्तरण गरिएको बताइएको छ । फोहोर बुधवार अभियानसम्बद्ध संस्था तथा कार्यालयका प्रतिनिधिको रोहवरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेले फोहोर व्यवस्थापन कम्पनी ‘क्रियशन भेन्चर’ लाई हस्तान्तरण गरेका हुन् ।

हिमाल सफाइ टोलीलाई महानगरको सहयोग

अन्नपूर्ण हिमाल सफाइ गर्न जाने नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले १५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।...

कतारकी राजकुमारी आस्मा अन्नपूर्ण हिमाल आरोहणमा

म्याग्दी : अन्नपूर्ण हिमाल आरोहणका लागि म्याग्दीमा आएकी कतारकी राजकुमारी आस्मा अल्थानी सहितको टोली २ नम्बर क्याम्पमा पुगेको छ। गत साता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानीको टोली छ हजार ७०० मिटर उचाइमा रहेको क्याम्पमा पुगेको हो।आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका&nd

बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

२९ असार, काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट नक्कली नोट बरामद गरेको हो । अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्‍ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० […]

नेपाली महिलाद्वारा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण

काठमाण्डाै – नेपाली महिलाहरूले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । सफल आरोहण गर्नेहरूमा माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठ हुनुहुन्छ । त्यस्तै आरोहण दलमा रहनुभएकी शर्मिला स्याङ्तानको आरोहण सफल भएन/भएको बारेमा जानकारी आइनसकेको अध्यक्ष शेर्पाले बताउनुभयो ।    याे आराेह...

बेग गाउँ र अन्नपूर्ण हिमाल

म्याग्दीको रघुगङ्गा गाउँपालिका १ र २ को सीमा क्षेत्रमा रहेको भेडिओडारबाट देखिएको बेग गाउँ र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल ।