प्रदेश १ का मुख्यमन्त्रीले फेरे मुख्य न्यायाधिवक्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठलाई हटाएर परिवर्तन राईलाई नियुक्त गरेका छन् । आइतबार विहान राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । पार्टी निकट कानुन व्यावसायीलाई पालो पुर्‍याउन मुख्यमन्त्री राईले नौँ महिनामै मुख्य न्यायाधीवक्ता फेरेको भन्दै आलोचना भएको छ । हाल नियुक्त मुख्य न्यायाधिवक्ता राई खोटाङका हुन् । नवनियुक्त मुख्य […]

सम्बन्धित सामग्री

मुख्य न्यायाधिवक्ता नियुक्तिमा उच्च अदालतले माग्यो प्रदेश १ सरकारसँग लिखित जवाफ

१५ माघ, विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रदेश नम्बर १  का मुख्यन्यायाधिवक्ता परिवर्तन राईले आफ्नो राजीनामा नआई अर्का व्यक्तिलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेपछि नियुक्ति बदरको मागसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । राईले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाउ आदेश […]

प्रदेश-१ सरकारको मुख्य न्यायाधिवक्तामा राई नियुक्त

सुनसरी । प्रदेश-१ सरकारको मुख्य न्याधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त हुनुभएकाे छ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले बिहिबार राईलाई मुख्य न्यायाधीक्तामा नियुक्त गर्नुभएकाे हाे । ययअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्रीले राईलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई प्रदेश-१ का प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको […]

प्रदेश १ का मुख्यमन्त्रीले फेरे मुख्य न्यायाधिवक्ता

९ असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठलाई हटाएर परिवर्तन राईलाई नियुक्त गरेका छन् । आइतबार विहान राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । पार्टी निकट कानुन व्यावसायीलाई पालो पुर्‍याउन मुख्यमन्त्री राईले नौं महिनामै मुख्य न्यायाधीवक्ता फेरेको भन्दै आलोचना भएको छ । हाल नियुक्त मुख्य न्यायाधिवक्ता राई खोटाङका हुन् । […]

प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त

प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठका ठाउँमा परिवर्तन राईलाई नियुक्त गरेको छ । राईको सपथग्रहण कार्यक्रम भोलि (आइतबार)का लागि राखिएको प्रदेश १ मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रिपरिषद् बैठकले यसअघि २०७८ मंसिरमा मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको थियो । श्रेष्ठको ठाउँमा खोटाङका अधिवक्ता परिवर्तन राईलाई नियुक्त गरिएको र आइतबार सपथग्रहण कार्यक्रम राखिएको बताइएको छ । राई प्रदेश १ सरकारले नियुक्ति ग

प्रदेश १ का नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिए शपथ

प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका भोजराज श्रेष्ठले सोमवार शपथ लिएका छन् ।  उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश तीलप्रसाद श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा उनलाई शपथ गराएका हुन् ।  श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)का बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष समेत हुन् । शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कात्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गरेका हुन् ।  श्रेष्ठ इटहरीको जनता कलेजका पूर्व प्रमुखसमेत हुन् ।

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठ

प्रदेश १ सरकारको मुख्य न्यायधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन्। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार अधिवक्ता श्रेष्ठलाई प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त्त गरेका हुन । पाँच दलीय गठबन्धनको सरकार बनेपछि...

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठ  नियुक्त

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा आइतबार  प्रदेश प्रमुख परशुराम खापुङले श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।उच्च अदालतका न्यायाधीश सरह

प्रदेश १ मा सत्ता परिवर्तनको असर, मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

बुधैबारदेखि लागू हुनेगरी मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृत भएको बताइएको छ ।

सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता आचार्यले दिए पदबाट राजीनामा

प्रदेश १ सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले राजीनामा दिएका छन् । आचार्यले मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन् ।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी  विज्ञप्ती मुख्य न्यायाधिवक्ता आचार्यले मुख्यमन्त्री राईमार्फत संविधानको धारा १६० (४) को खण्ड (क) बमोजिम बुधवारदेखि लागू हुने गरी राजीनामा दिएको जनाइएको छ ।  एमाले निकट रहेका बरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फाल्गुण २५ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले निय...