प्रदेश-१ सरकारको मुख्य न्यायाधिवक्तामा राई नियुक्त

सुनसरी । प्रदेश-१ सरकारको मुख्य न्याधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त हुनुभएकाे छ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले बिहिबार राईलाई मुख्य न्यायाधीक्तामा नियुक्त गर्नुभएकाे हाे । ययअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्रीले राईलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई प्रदेश-१ का प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको […]