प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त

प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठका ठाउँमा परिवर्तन राईलाई नियुक्त गरेको छ । राईको सपथग्रहण कार्यक्रम भोलि (आइतबार)का लागि राखिएको प्रदेश १ मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रिपरिषद् बैठकले यसअघि २०७८ मंसिरमा मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको थियो । श्रेष्ठको ठाउँमा खोटाङका अधिवक्ता परिवर्तन राईलाई नियुक्त गरिएको र आइतबार सपथग्रहण कार्यक्रम राखिएको बताइएको छ । राई प्रदेश १ सरकारले नियुक्ति ग

सम्बन्धित सामग्री

प्रदेश १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त

मोरङ – प्रदेश १ को गठबन्धन सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता अधिवक्ता परिवर्तन राईलाई नियुक्त गरेको छ। विराटनगरस्थित प्रदेश १ प्रमुख परशुराम खापुङले मुख्यन्यायाधीवक्तामा खोटाङका राईलाई आइतबार नियुक्त गरेका हुन्। मुख्यमन्त्री राजेन्द्रकुमार राईले अधिवक्ता राईलाई मुख्यन्यायाधिवक्तामा सिफारिस गरेका हुन्। राईलाई विराटनगरस्थित उच्च अदालतका कायममुकायम न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। यसअघि, भोजराज […]

परिवर्तन राई प्रदेश–१ को मुख्य न्यायाधिवक्ता नियुक्त

विराटनगर । प्रदेश नम्बर–१ को मुख्य न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले राईलाई उक्त पदमा नियुक्त गरेका हुन् । आइतबार राईलाई एक कार्यक्रमबीच उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको शपथग्रहण गराए । राई संविधानको धारा १६० को...

प्रदेश १ को मुख्य न्यायधिबक्तामा अधिबक्ता परिवर्तन राई नियुक्त

प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त भएका छन्। मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन्।...

प्रदेश १ को मुख्यन्यायाधिवक्तामा परिवर्तन राई नियुक्त

विराटनगर । प्रदेश नम्बर १ सरकारले मुख्य न्यायाधिवक्तामा परिवर्तन राईलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आज प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले […]

प्रदेश-१ सरकारको मुख्य न्यायाधिवक्तामा राई नियुक्त

सुनसरी । प्रदेश-१ सरकारको मुख्य न्याधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त हुनुभएकाे छ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले बिहिबार राईलाई मुख्य न्यायाधीक्तामा नियुक्त गर्नुभएकाे हाे । ययअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्रीले राईलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई प्रदेश-१ का प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको […]