निर्वाचनका लागि एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ । उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाखसम्म निर्ब्याजी ऋण

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक भएको हो ।  एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी सार्वजनिक घोषणापत्र पहिलो हो । पहिलो घोषणापत्र सार्वजनिक गर...

नेकपा एकीकृत समाजवादीको घोषणापत्र : नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन

नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।  सो पार्टीले आफ्नो घोषणापत्रमा नेपालका ठुला नदी तथा तालहरुमा पर्यटक लक्षित साना पानी जहाज सञ्चालन गर्ने उल्लेख गरेको छ ।यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको ‘नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन’लाई नेकपा एकीकृत समाजवादीले पनि एजेण्डा बनाएको छ ।सो पार्टीले आफ्नो घोषणापत्रमा भनेको छ, ‘भूपरिवेष्ठित मुलुकहरुले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनक

एकीकृत समाजवादीको घोषणापत्र: ३ सय युनिट बिजुली र ५ हजार लिटर पानी निःशुल्क

नेकपा (एकीकृत समाजवादी) ले ‘जनमुखी स्थानीय सरकार : विकास र समृद्धिको आधार’ मुख्य नारासहित स्थानीय तह निर्वाचनका लागि मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेको ४८ पृष्ठको घोषणापत्रमा सामाजिक र आर्थिक विकासलाई विभिन्न नारामा समेटिएको छ । पार्टी निर्माणपछि पहिलोपटक चुनावी प्रतिस्पर्धामा सहभागी हुन लागेको नेकपा एसले स्वास्थ्य सेवालाई बढी प्राथमिकता दिएको छ ।

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।...