एकीकृत समाजवादीको घोषणापत्र : मदिरा सेवन गर्न पालिकाबाट अनुमतिपत्र लिनुपर्ने [पूर्णपाठ]

नेकपा (एकीकृत समाजवादी) पार्टीले जथाभावी मदिरा सेवनले विकृति र आपराधिक घटना बढेको भन्दै मदिरा कार्डको व्यवस्था लागू गर्ने बताएको छ । मंगलबार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै समाजवादीले मदिरा बिक्रीवितरणमा कडाइ गर्नुपर्ने उल्लेख गरेको हो ।

सम्बन्धित सामग्री