एकीकृत समाजवादीको घोषणापत्र : अतिक्रमित नेपाली भूमि फिर्ता लिन पहल गर्न दबाब दिने

काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा सीमा समस्या समाधान गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता लिन उच्...