एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाखसम्म निर्ब्याजी ऋण

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक भएको हो ।  एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी सार्वजनिक घोषणापत्र पहिलो हो । पहिलो घोषणापत्र सार्वजनिक गर...

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा पार्टीका महासचिव डा. बेदुराम भुसालसहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।  घोषणापत्रको मूल नारा “राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रुपान्तरण समृद्धिको आधार” रहेको छ ।

नेकपा एकीकृत समाजवादीको घोषणापत्र : नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन

नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।  सो पार्टीले आफ्नो घोषणापत्रमा नेपालका ठुला नदी तथा तालहरुमा पर्यटक लक्षित साना पानी जहाज सञ्चालन गर्ने उल्लेख गरेको छ ।यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको ‘नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन’लाई नेकपा एकीकृत समाजवादीले पनि एजेण्डा बनाएको छ ।सो पार्टीले आफ्नो घोषणापत्रमा भनेको छ, ‘भूपरिवेष्ठित मुलुकहरुले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनक

एकीकृत समाजवादीको घोषणापत्र भोलि सार्वजनिक गरिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र सोमबार (भोलि) सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो ३ बजे घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको जनाइएको छ । घोषणापत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’  भन्ने रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन...

एकीकृत समाजवादीको घोषणापत्र : ५ हजार लिटर पानी र २०० युनिट बिजुली नि:शुल्क !

नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा जित हासिल गरे ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै माधव नेपाल नेतृत्वको सो पार्टीले हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको हो ।यस्तै खानेपानीको सुविधा नपुगेका स्थानमा अनिवार्य रुपमा पुर्याइने पनि घोषणापत्रमा प्रतिबद्धता गरिएको छ। यसैगरी प्रत्य

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए।त्यसैगरी घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौमहिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔं