एकीकृत समाजवादीको घोषणापत्र: ३ सय युनिट बिजुली र ५ हजार लिटर पानी निःशुल्क

नेकपा (एकीकृत समाजवादी) ले ‘जनमुखी स्थानीय सरकार : विकास र समृद्धिको आधार’ मुख्य नारासहित स्थानीय तह निर्वाचनका लागि मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेको ४८ पृष्ठको घोषणापत्रमा सामाजिक र आर्थिक विकासलाई विभिन्न नारामा समेटिएको छ । पार्टी निर्माणपछि पहिलोपटक चुनावी प्रतिस्पर्धामा सहभागी हुन लागेको नेकपा एसले स्वास्थ्य सेवालाई बढी प्राथमिकता दिएको छ ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको घोषणापत्र : वार्षिक ३०० युनिट बिजुली निःशुल्क (पूर्णपाठ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्ष माधवकुमार नेपालले ४७ पृष्ठ लामो घोषणापत्र सार्वनजनिक गरेका हुन् । एकीकृत समाजवादीले वार्षिक ३०० युनिट बिजुली निःशुल्क प्रदान गर्नेलगायत विषय घोषणामा समेटिएको छ । घोषणापत्रमा भुलवश २०० युनिट उल्लेख भएको तर ३०० युनिट निःशुल्क...

एकीकृत समाजवादीको घोषणापत्र : ५ हजार लिटर पानी र २०० युनिट बिजुली नि:शुल्क !

नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा जित हासिल गरे ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै माधव नेपाल नेतृत्वको सो पार्टीले हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको हो ।यस्तै खानेपानीको सुविधा नपुगेका स्थानमा अनिवार्य रुपमा पुर्याइने पनि घोषणापत्रमा प्रतिबद्धता गरिएको छ। यसैगरी प्रत्य