काठमाडौं । कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा जुकसुकैबेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ । राजपत्रमा प्रकाशित अध्यादेश संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो । कोभिड–१९ स्वास्थ्य आपतकाल […]
The post कोभिड–१९ अध्यादेशः जुनसुकैबेला स्वास्थ्य आपतकाल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.