जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने

कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ ।  राष्टपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ ।  राजपत्रमा प्रकाशित अध्यादेश संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।  कोभिड १९ स्वास्थ्य आपतकाल घोषणा गर्दा अपनाइने कार्य व्याख्या गरेको छ । जसमा स्वास्थ्य संस्थालाई संक्रमित निदान र उपचार गर्न लगाउने, आवश्यकताअनुसार स्वास्थ्य संस्था निय...

सम्बन्धित सामग्री

धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्न माग

१ भदौ, विराटनगर । कोशी प्रदेशका सांसदले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका छन् । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसद रमेश बस्नेतले धरानमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका हुन् । धरानमा १२ हजार बढी डेंगु संक्रमित छन् । तीन तहका सरकारबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन नसकेको बताउँदै उनले स्वास्थ्य आपतकाल […]

मङ्किपक्सको सङ्क्रमण : विश्व स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ। पछिल्लो समय विश्वका विभिन्न मुलुकमा मङ्किपक्स भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको सङ्गठनले बताएको छ। सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनम घेब्रिसियसले विश्वका ७५ मुलुकमा १६ हजारभन्दा बढी मानिसमा मङ्किपक्स भाइरसको सङ्क्रमणको पुष्टि भएको बताएका छन्। हालसम्म […]

मंकीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा

मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

आर्थिक संकट चुलिएपछि श्रीलंकामा स्वास्थ्य आपतकाल घोषणा

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा स्वास्थ्य आपतकालको घोषण भएको छ। यसअघि नै राष्ट्रिय आपतकाल तथा प्रदर्शन नियन्त्रणका लागि कर्फ्यु लागू भइसकेको अवस्थामा स्वास्थ्य आपतकाल घोषणा भएको हो। औषधिको गम्भीर अभाव भएपछि मंगलबारदेखि स्वास्थ्य आपतकाल घोषणा गरिएको हो। गभर्मेन्ट मेडिकल अफिसर्स् एसोसियसन (जिएमओए) को आकस्मिक बैठकपछि आपतकालको घोषणा भएको हो। बिरामीको जीवन रक्षाका लागि स्वास्थ्य आपतकालको […]

कोभिड–१९ अध्यादेशः जुनसुकैबेला स्वास्थ्य आपतकाल

काठमाडौं । कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा जुकसुकैबेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ । राजपत्रमा प्रकाशित अध्यादेश संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो । कोभिड–१९ स्वास्थ्य आपतकाल […] The post कोभिड–१९ अध्यादेशः जुनसुकैबेला स्वास्थ्य आपतकाल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने

कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । राष्टपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ । राजपत्रमा प्रकाशित अध्यादेश संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो । कोभिड १९ स्वास्थ्य आपतकाल घोषणा गर्दा अपनाइने कार्य व्याख्या गरेको छ । जसमा स्वास्थ्य संस्थालाई संक्रमित निदान र उपचार गर्न लगाउने, आवश्यकताअ

कोभिड अध्यादेशः जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुन सक्ने

सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको छ।

स्वास्थ्य आपतकाल घोषणाबारे मन्त्रिपरिषद् बैठकमा छलफल

कोभिड–१९ संकटको रोकथामका लागि सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य आपतकाल घोषणा गर्नेबारे छलफल भएको छ । बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई दिएको जानकारी अनुसार कोभिड–१९ स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने विषयमा छलफल भएको छ ।  स्वास्थ्य आपतकालका बेला पूर्ण बन्द वा नियन्त्रित रूपमा सञ्चालन गर्न आदेश दिन सकिने, द्रूत प्रतिकार्य टोली सञ्चालन गर्न सकिने, कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल सञ्चालन गर्न सकिने, एकीकृत उपचार प्रणाली व्यवस्था गर्ने, एकद्वार प्रेषण प्रणाली सञ्चालन गर्ने विषयमा समेत छलफल भएक...