१९ असार, काठमाडौं । थाइल्यान्डको एक गुफामा फसेका १३ जना भेटिएका छन् । तर उनीहरूकाे उद्धार गर्न अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गुफामा फसेकामा १२ बालक र १ जना तिनका प्रशिक्षक रहेका छन् ।
चियांग राईको थाम लुएङ गुफामा फसेका उनीहरुलाई ब्रिटिस केभ रेस्क्यू काउन्सिलबाट खटिएको उद्धारकर्ताले भेटेका छन् …