महोत्तरीबाट हराएका बालक चार दिनपछि भारतमा भेटिए

महोत्तरी – महोत्तरीबाट हराएका एक बालक चारदिनपछि भारतमा भेटिएका छन् । खोजी गर्ने क्रममा भारतको रजवारा भन्ने ठाउँमा एक घरमा लुकाइराखेको अवस्थामा बालकलाई भेटिएकाे प्रहरीले जनाएको छ ।  भेटिएका बालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।  गएकाे मङ्गलवार सोनमा गाँउपालिका ४ का शत्रुघ्न महतोका ६ वर्षीय छाेरा युवराज महतो घर वरिपरिबाटै हराएका थिए ।   

सम्बन्धित सामग्री

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

रुपन्देही- बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्। बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए। सम्पर्कविहीन भएकामध्ये समीर […]

तीन दिनअघि बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

रुपन्देही : बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले…

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

बुटवल । बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् ।

बुटवलबाट हराएका बालक भारतमा भेटिए

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्।...

भारतमा देखिएको विकराल स्वास्थ्य अवस्था एउटा तस्वीरमा

मध्य प्रदेशको मोरेनामा आठ वर्षीय बालक भाइको शव काखमा बोकेर बसेको दृश्य अहिले चौतर्फी फैलिएको छ। उनका बुबा आफ्नो बच्चालाई घर लैजान एम्बुलेन्सको खोजीमा भौंतारिरहेका छन्।यो तस्वीरले पुन: एकपटक भारतमा गरीबका लागि स्वास्थ्य सेवा कुन हदसम्म पछाडि रहेको छ भन्ने देखाएको छ। यो केबल एक गरिब परिवारको हृदयविदारक दृश्य होइन, यो गरिबीमा बाँच्न अभिशप्त हरेक नागरिकको वास्तविकता हो।यो घटनाको भिडियो भाइरल भएपछि राज्यको विपक्षी दल कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीमाथि आलोचना गरेको छ।यसै क्रममा पत्रकारले मध्य

काठमाडौँबाट हराएका बालक भारतमा भेटिए

काठमाडौँ – चार दिन अघि काठमाडौँबाट हराएका बालक भारतमा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका हुन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका […]

कपनबाट हराएका बालक भारतमा सकुशल भेटिए

काठमाडाैं ।  कपनबाट सम्पर्कविहीन भएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बिहारमा बालक भेटिएका हुन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले भारतमा बालक भेटिएको पुष्टि गरेका छन् । सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर हिँडेको […] The post कपनबाट हराएका बालक भारतमा सकुशल भेटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कपनबाट हराएका बालक भारतमा फेला, नेपाल ल्याइँदै

काठमाडौँको कपनबाट हराएका ४ वर्षका पीयूष शर्मा भारतमा फेला परेका छन् । सोमबार साँझबाट हराएका बालक भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । बालकको अपहरण भएको आशङ्कामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको थियो ।भारतको बिहान घर भएका पीयूष आमाबुवासँग कपनमा बस्दै आएका थिए । बालकका आमा बुवासँग चिनजान भएका शङ्कर दासले बच्चा लगेको थाहा भएको छ । ‘हजुरबुबाले बच्चालाई विहारस्थित आफ्नो घरमा ल्याएका छन्’ एसपी बस

कपनबाट हराएका ४ वर्षीय बालक भारतमा सकुशल भेटिए

काठमाडौं : कपनबाट हराएका ४ वर्षीय बालक सकुशल भेटिएको प्रहरीले जानकारी दिएको छ। भारतको बिहार मधुवनी घर भएका बालक दिउँसो ४ बजेतिर अपहरणमा परेको भन्दै बालकका बुबाले उजुरी दिएका थिए। त्यसपछि प्रहरी बालकको खोजीमा लागेको थियो। बालक भारतमा भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले जानकारी दिए। तीन युवकले…

महोत्तरीबाट बेपत्ता भएका बालक चार दिनपछि भारतमा फेला

जनकपुरधाम : महोत्तरीबाट बेपत्ता भएका बालक चार दिनपछि भारतमा फेला परेका छन्।प्रहरीले खोजतलास गर्ने क्रममा भारतको रजवारा भन्ने स्थानमा एक घरमा लुकाइराखेको अवस्थामा बालकलाई फेला पारेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले फेला परेको बालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको बताए। उनले यस सम्बन्धमा पत्रकार सम्मेलन गरी थप कुरा सार्वजनिक गरिने जानकारी दिए र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत जनाए।  गत मंगलबार