२० वर्षअघि नेपालबाट विमान अपहरण हुने 'सूचना पहिला नै आएको थियो'

दुई दशकअघि नेपालबाट उडेको इन्डियन एयरलाइन्सको एउटा विमान अपहरण हुनुभन्दा केही दिनअघि नै सम्भावित घटनाबारे 'गुप्त सूचना' प्राप्त भएको तर त्यसलाई उच्चपदस्थ अधिकारीहरूले बेवास्ता गरेको छानबिन समितिका एक सदस्यले बताएका छन्।

सम्बन्धित सामग्री

विमानस्थलमा आपतकालीन कार्ययोजनामा आधारित अभ्यास

नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ सेनालगायतका सरोकारवाला निकायबीच आ–आफ्नो भूमिकामा असरदाररूपले परिचालन हुन सकोस् भन्ने हेतुले …

विमानस्थलमा आपतकालीन कार्ययोजनामा आधारित अभ्यास

काठमाडौँ । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना

पाइलटलाई घूस दिएर विमान अपहरण गर्न खोजेको आरोप

एजेन्सी, ९ साउन । रुसले युक्रेनमाथि विमान अपहरण गर्न खोजेको आरोप लगाएको छ । रुसी खुफिया एजेन्सीले युक्रेनमाथि पाइलटलाई घूस दिएर विमान अपहरण गराउन खोजेको आरोप लगाएको हो । विभिन्न सैनिक जेटहरु युक्रेनी एजेन्सीहरुले अपहरणको तारोमा पारेको आरोपबारे रुसी मिडिया रसिया टीभीले रिपोर्ट बनाएको छ । यसका लागि अमेरिकी सहयोगमा सञ्चालित युक्रेनी अनुसन्धान संस्था बेलिङ्गक्याटलाई […]

नेपालबाट भारतीय विमान अपहरण गर्नेमध्येका जहुर मिस्ट्रीको गोली हानी हत्या

एजेन्सी, २५ फागुन । नेपालबाट सन् १९९९ मा भारतीय विमान अपहरणमा संलग्न एकजनाको पाकिस्तानमा गोली हानी हत्या भएको छ । जैसे मोहम्मदका सदस्य जहुर मिस्ट्रीको गत हप्ता हत्या भएको पाकिस्तानी मिडियाले खुलासा गरेका छन् । पाकिस्तानको जिओ टीभीले जहुरको कराँचीमा १ मार्चका दिन हत्या भएको समाचार सार्वजनिक गरेको हो । मोटरसाइकलमा आएकाहरुले उनलाई गोली हानेको […]

अफगानिस्तानबाट युक्रेनी विमान अपहरण

काठमाडौँ । युक्रेनका उप विदेश मन्त्री येवगेनी येनिनले युक्रेनी विमान अपहरण भएको बताएका छन् । रुसी समाचार एजेन्सी टीएएसएसका अनुसार गत आइतबार अज्ञात लडाकु समूहले विमान अपहरण गरेको मङ्गलवार विमान हराएको उनले बताएका छन् ।

अफगानिस्तान उडेको युक्रेनी विमान अपहरण

अफगानिस्तानका लागि उडेको विमान अपहरणमा परेको छ। यहाँ फसेका आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमान अपहरणमा परेको युक्रेनका उपविदेशमन्त्री यवगेनी यनिनलाई उदृत गर्दै जीन्यूजले जनाएको छ। हतियारधारी अज्ञात समूहले आइतबार विमान...

काबुलमा उद्धारका लागि पठाइएको युक्रेनको विमान अपहरण, लगियो इरान

अफगानिस्तानको काबुलबाट मानिसहरूलाई उद्धार गर्नका लागि युक्रेनले पठाएको विमान अज्ञात समूहले अपहरण गरेर इरान लगेको युक्रेनका परराष्ट्र राज्यमन्त्रीले जानकारी दिएका छन् ।  येभ्गेनी येनिनका अनुसार, मंगलवार विमान युक्रेनीहरूबाट खोसेर इरान लगिएको थियो । त्यस विमानमा युक्रेनीहरूलाई नराखी पहिचान नखुलेका अन्य यात्रुहरूको समूहलाई राखेर उडाइएको थियो ।  त्यसपछि पनि युक्रेनले उद्धारका लागि तीनपटक गरेको प्रयास सफल हुन नसकेको येनिनले बताए । विमानमा युक्रेनीहरू बस्न नसकेको उनको भनाइ छ ।  गत आइतवार पनि विमान ...

अफगानिस्तानको काबुलबाट विमान अपहरण

अफगानिस्तानको काबुलमा मानिसहरुको उद्धारको लागि गएको युक्रेनको एक विमानलाई अपहरण गरिएको छ।

१४२ यात्रु रहेको बंगलादेशी विमान अपहरण गर्ने प्रयास असफल :: Pahilopost.com

बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान बंगलादेशको एउटा विमान अपहरण गर्ने प्रयास असफल भएको त्यहाँको प्रहरीलाई उद्‍धृत गर्दै बंगलादेशी मिडियाले जनाएका छन्।  १४२ यात्रु रहेको विमानलाई चित्तगंगमा आपतकालीन अवतरण गराइएको थियो। अवतरण गर्ने बित्तिकै विमानलाई चारैतिरबाट सुरक्षाकर्मीले घेरेका थिए।  विमानका सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको थियो।  विमानको ककपिटभित्र प्रवेश

लिबिया विमान अपहरण प्रकरणको अन्त्य

लिबियाको आन्तरिक उडानमा रहेको विमान अपहरण गरी मल्टा लगिएकोमा अब त्यो प्रकरण समाप्त भएको बताइएको छ।