नेपालबाट भारतीय विमान अपहरण गर्नेमध्येका जहुर मिस्ट्रीको गोली हानी हत्या

एजेन्सी, २५ फागुन । नेपालबाट सन् १९९९ मा भारतीय विमान अपहरणमा संलग्न एकजनाको पाकिस्तानमा गोली हानी हत्या भएको छ । जैसे मोहम्मदका सदस्य जहुर मिस्ट्रीको गत हप्ता हत्या भएको पाकिस्तानी मिडियाले खुलासा गरेका छन् । पाकिस्तानको जिओ टीभीले जहुरको कराँचीमा १ मार्चका दिन हत्या भएको समाचार सार्वजनिक गरेको हो । मोटरसाइकलमा आएकाहरुले उनलाई गोली हानेको […]