लिबिया विमान अपहरण प्रकरणको अन्त्य

लिबियाको आन्तरिक उडानमा रहेको विमान अपहरण गरी मल्टा लगिएकोमा अब त्यो प्रकरण समाप्त भएको बताइएको छ।

सम्बन्धित सामग्री

ट्वीन टावर आक्रमणको २० वर्ष : ३४ हजार हमला, नयाँ आतंकवादी समूहको जन्म

अमेरिकाको न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियामा अलकायदाले विमान ठोक्काएको आज २० वर्ष पूरा भएको छ। सन् २००१ सेप्टेम्बर ११ मा आतंकवादी आक्रमण चारवटा विमान अपहरण गरी अमेरिकाका ती भवनमा हमला गरेका थिए।उक्त हमलामा करिब ३ हजारको ज्यान गएको थियो। त्यसपछि तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले उक्त हमला अलकायदाले गरेको भन्दै विश्वबाट अलकायदालाई उन्मूलन गर्ने घोषणा गरेका थिए।अफगानिस्तानका साथसाथै पाकिस्तान, यमन, सिरिया, इराक, लिबिया, इजिप्टमा भएका आतंकवादीलाई निर्मुल