अफगानिस्तानबाट युक्रेनी विमान अपहरण

काठमाडौँ । युक्रेनका उप विदेश मन्त्री येवगेनी येनिनले युक्रेनी विमान अपहरण भएको बताएका छन् । रुसी समाचार एजेन्सी टीएएसएसका अनुसार गत आइतबार अज्ञात लडाकु समूहले विमान अपहरण गरेको मङ्गलवार विमान हराएको उनले बताएका छन् ।

सम्बन्धित सामग्री

उद्धारका लागि काबुल गएको युक्रेनी विमान अपहरणमा पर्यो

एजन्सी, ८ भदौ । अफगानिस्तानबाट आफ्ना नागरिको उद्धार कार्यमा रहेको युक्रेनी विमान अपहरण भएको छ । युक्रेनका उप–विदेशमन्त्री यभगेनी येनिन्ले मंलगबार उक्त विषयको जानकारी दिएका हुन् । उद्धार गर्न काबुल विमानस्थल पुगेको विमान केही मानिसहरुको समूहले विमानलाई अपहरण गरी इरानतर्फ लगेको बुझिएको छ । उप–विदेशमन्त्रीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘गत आइतबार हाम्रो उद्धाररत […]