काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तह निर्वाचनमा पार्टीविरुद्ध बागी उम्मेदवार बनेकालाई कारबाही र आधिकारिक उम्मेदवार बनेर निर्वाचित भएकालाई बधाई कार्यक्रम तय गरेको छ । केन्द्रीय पदाधिकारी बैठकपछि सर्कुलर जारी गर्दै महासचिव समिक बडालले अखिलबाट एमालेको उम्मेदवार बनी निर्वाचित भएका जनप्रतिनिधिलाई असार १४ गते सम्मान कार्यक्रम आयोजना गरिएको बताएका छन् । अनेरास्ववियुका […]