लमजुङका बागी उम्मेदवारलाई एमालेको कारबाही

लमजुङ – नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ। एमाले बेंसीशहर नगरपालिका-६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबाट निलम्बन गरेको छ । उम्मेदवारको समर्थक र प्रस्तावकलाई पनि […]

सम्बन्धित सामग्री

बागी उम्मेदवार भण्डारीसहित १० जना कांग्रेसबाट निष्कासित

नेपाली कांग्रेस कैलालीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरेको हो ।कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको बताए । यस्तै ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो ।कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ ९२० मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कै

कैलाली कांग्रेसले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

धनगढी – नेपाली कांग्रेससँग सम्बद्ध रही गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीवाट निष्कासन गरिएको छ। आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारीक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारवाही गरिएको जनाएको हो। सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा […]

माओवादीका बागी उम्मेदवार शेर्पा कारबाहीमा

नेकपा (माओवादी केन्द्र) संखुवासभाले पार्टी र गठबन्धनको भावना र मर्मविपरीत बागी उम्मेदवार उठेका छिरिङ शेर्पालाई कारबाही गरेको छ। माआवादी केन्द्रका जिल्ला कमिटी सदस्य रहेका शेर्पा साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा...

सात बागी उम्मेदवार जसपबाट निष्कासित

जसपा पर्साले बागी उम्मेदवारी दिएर फिर्ता नलिएका सातजनालाई पार्टीबाट निष्कासन गरेको छ । जसपाले पर्सामा पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्यसहित सातजनालाई कारबाही गरेको हो । कारबाही पर्नेमा केन्द्रीय सदस्य करिमा...

बुटवल उपमहानगर–१ मा काँग्रेसका बागी उम्मेदवार बस्नेत विजयी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । २०७४ को चुनावमा पनि काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यस पटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई पार्टीले कारबाही गरेको थियो । बस्नेत […]

खोटाङमा काँग्रेसद्वारा बागी उम्मेदवारमाथि कारवाही

नेपाली काँग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ ।  काँग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ । कारवाहीमा पर्नेमा ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदका बागी उम्मेदवार कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा वडाध्यक्षको बागी उम्मेदवार बनेका पूर्व गा

बागी उम्मेदवारलाई कारबाही गरिएन भने अविश्वास पैदा हुन्छ : माधव नेपाल

काठमाडौं, २३ वैशाख : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बागी उम्मेदवारी दिने उम्मेदवारलाई कारबाही गर्न आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरूका विरूद्धमा बागी उम्मेदवारी दिएकाहरूलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने बताएका हुन् । ‘बागी उम्मेदवार दिनेलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने गठबन्धनभित्र अविश्वास पैदा हुन्छ । […]

बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि काँग्रेसले कारबाही गर्‍यो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । काँग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरूलाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ । हेर्नुहोस् विज्ञप्ति:

कांग्रेसले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि गर्‍यो कारबाही

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरुलाई पार्टीबाट निस्काशन गरिएको जनाएको छ । उम्मेदवारी […]