कांग्रेसले निकाल्यो बागी उम्मेदवारलाई पार्टीबाट

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरूलाई निष्काशित गरेको छ।कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर मनोनयन दर्ताप्रति पुनर्विचार गरी सार्वजनिक वक्तव्य प्रकाशित गरेर उम्मेदवारी निष्क्रिय पार्न भने पनि कार्यान्वयन नगरेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए। उनका अनुसार पार्टीका आधिकारीक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई निष्काशन गरिएको हो।बागी उम्मेदवा

सम्बन्धित सामग्री

कैलाली कांग्रेसले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

धनगढी – नेपाली कांग्रेससँग सम्बद्ध रही गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीवाट निष्कासन गरिएको छ। आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारीक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारवाही गरिएको जनाएको हो। सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा […]

कांग्रेसले बागी उम्मेदवारलाई पाँच वर्ष पार्टीबाट निष्कासन गर्ने

काठमाडौँ – नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागि उठेका बागी उम्मेदवार तथा उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको समयभित्र फिर्ता नलिएका बागी उम्मेदवारसहित तिनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने […]

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्काशित

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र निजका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ । कांग्रेसले सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप कांग्रेसका […]

कांग्रेसका बागी पाँच वर्षका लागि निष्कासित

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका बागी उम्मेदवार र तिनका प्रस्तावक–समर्थकलाई कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ । दिइएको समयभित्र उम्मेदवारी फिर्ता नलिएकाहरूलाई कांग्रेसले पार्टीबाट निष्कासन गरेको हो । कांग्रेस...

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो ५ वर्ष निस्कासन

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निस्कासन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्य निस्कासन गरेको जानकारी […]

गोदावरी-११ कांग्रेसका बागी उम्मेदवार विजयी

कैलालीको गोदावरी नगरपालिका–११ मा नेपाली कांग्रेसले टिकट नदिएको भन्दै वडाध्यक्षमा बागी उम्मेदवारी दिएका प्रेमसिंह बडैला भारी मतले विजयी भएका छन् ।

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरुका प्रस्ताव तथा समर्थकहरु पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरुको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो । त्यस्ता विद्रोही उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकहरुको […] The post कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि गर्‍यो कारबाही

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरुलाई पार्टीबाट निस्काशन गरिएको जनाएको छ । उम्मेदवारी […]

कांग्रेसका बागी पार्टीबाट स्वत: निष्कासित

बागी उम्मेदवार बनेका नेता–कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यबाट पनि निष्काशित गरेको छ । त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरू पनि स्वतः पार्टीबाट निष्कासित हुने कांग्रेसले जनाएको छ । ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी...