जनकपुरमा सधैँ बागी हावी

०४९ मा कांग्रेसका बागी वृशेषचन्द्र, ०५४ मा बजरंग र ०७९ मा मनोजकुमार मेयरमा विजयी, ०७४ मा भने राजपाका लालकिशोर विजयी जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन् ।...

सम्बन्धित सामग्री

जनकपुरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार मनोजकुमार साहको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार साहले ४ हजार ४६६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका शिवशंकर साह हिराले ३ हजार २३ मत ल्याएर पछ्याइरहेका छन् ।त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले १ हजार २९९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार २२४ मत ल्याएका छन् ।त्यस्तै, गठबन्धनका उम्मेदवार रहेका जसपा नेपालका लालकिशोर साहले १ हजार २११ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवा

जनकपुरमा गठबन्धनको 'छाता' भन्दा घण्टाघर र आँपलाई बढी मत, मनोजको अग्रता कायमै

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ। ताजा मत परिणाम अनुसार मनोज (घण्टाघर)ले ३ हजार ५१० मत ल्याएर अग्रता कायम राखेका छन्। उनलाई एमालेका शिवशंकर साह ‘हिरा’ले १ हजार ५११ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो (आँप)ले १ हजार ५…

जनकपुरमा बागी उमेदवार १,५८७ मतले अगाडि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी छ । तीन वडाको गणना सकिएको छ ।  अहिलेको परिणामअनुसार नेपाली कांग्रसबाट बागी भएर स्वतन्त्र उमेदवारी दिएका मनोज कुमार साह १,५८७ मतले अघि दखिएका छन् ।  साहले १९१८ मत ल्याउँदा नेकपा एमालेका शिवशंकर साह (हीरा)ले ९१८ मत प्राप्त गरेका छन् ।  स्वतन्त्र उमेदवार बलाम महतोले ६६२, लोकतान्त्रिक...

जनकपुरमा 'घण्टाघर'को गति बढ्दै, गठबन्धनलाई भारी पर्ला मनोजको बागी उम्मेदवारी ?

जनकपुर : जनकपुर उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज कुमार साहले अग्रता कायम राखेका छन्। गठबन्धनले प्रमुख पद जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय गरेपछि उनले कांग्रेस त्यागेका थिए। पछिल्लो मत परिणाम अनुसार घण्टाघर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले १ हजार ६७८ मत पाएका…

जनकपुरमा बागी उमेदवारको अग्रता कायम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उमेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।  पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । नेकपा एमालेका शिवशंकर साह हीरा ६३८ मत ल्याएर दोस्रो स्थानमा छन् । यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका...

जनकपुरमा उपमहानगरमा बागीले लिए सुरुवाती अग्रता

जनकपुर, वैशाख ३१ । जनकपुर उपमहानगरपालिकामा शुरुआती मतगणना अनुसार नेपाली काँग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याई रहेकाछन्। मतगणनाका क्रममा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन […]

बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाण्डाै - बुटवल र जनकपुर उपमहानगरपालिकामा मतगणना भइरहेको छ । मेयरमा बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बुटवलमा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डे अगाडि हुनुहुन्छ । जनकपुरमा भने नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोजकुमार साहको अग्रता छ ।

जनकपुरमा रामचन्द्र पौडेलले भने : बागीलाई भोट दिए बर्बाद हुन्छ

२४ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारलाई मत नदिन आग्रह गरेका छन् । जनकपुरधाममा शनिबार पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले बागीलाई भोट दिएर बेहाल गर्न नहुने बताए । ‘यहाँ (जनकपुरधाम) मा बागीले जितेको इतिहास छ’ पौडेलले भने, ‘व्यवस्थित सुन्दर शहर बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई भोट […]

जनकपुरमा स्वतन्त्रलाई चिह्न प्रदान

जनकपुरधाम : उपमहानगरपालिका मेयर पदका नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोज साहले घण्टाघर चुनाव चिह्न पाएका छन्। आफूलाई निर्वाचन अधिकृतको कार्यालयले घण्टाघर चुनाव चिह्न प्रदान गरेको साहले जानकारी दिए।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले लालटिन छाप चुनाव चिह्न र बलराम महतोले आँप छाप पाएका हुन्। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज शनिबार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो। जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन अ

जनकपुरमा कांग्रेसका बागी उम्मेदवारले फिर्ता लिएनन् उम्मेदवारी

जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार बनेका मनोज साह उम्मेदवारी फिर्ता लिएका छैनन्।...