एमालेका १२ उम्मेदवार बागी

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा टिकट नपाएपछि प्रमुख राजनीतिक पार्टीमा बागी उम्मेदवारको बाढी लागेको छ । त्यसमध्ये नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध प्रतिनिधि सभातर्फ नौ तथा प्रदेश सभातर्फ तीन जनाको स्वतन्त्रका नाममा बागी उम्मेदवारी परेको हाे । कहाँ कसको बागी ? दाङ १ : शान्ता चौधरीविरुद्ध गंगा सत्गौवा रुपन्देही ५ : खिमलाल भट्टराईविरुद्ध बासुदेव घिमिरेरुपन्देही १ : छविलाल विकविरुद्ध घनश्याम भुसालकास्की ३ : दामोदर बैरागीविरुद्ध जगन्नाथ बास्तोलास्यांजा २ : पद्म