गृहमन्त्री श्रेष्ठको दाबी : सुशासनमार्फत समृद्धिको यात्राको नेतृत्व माओवादीबाहेक अरुले गर्न सक्दैन

काठमाडौं, ८ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनमार्फत समृद्धिको यात्राको नेतृत्व माओवादीबाहेक अरुले गर्न नसक्ने दाबी गरेका छन् । मन्त्री श्रेष्ठले अहिले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडकको मोर्चालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले संसद […]

सम्बन्धित सामग्री

सबै जिम्मा सरकारले लिन सक्दैन, आर्थिक सुरक्षणको लागि बीमा गर्नैपर्छ : सिलवाल

२२ चैत, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले सबै कुराको जिम्मा लिन नसक्ने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सबैले बीमा गर्नुपर्ने बताएका छन् । ‘सबै कुराको जिम्मा सरकारले लिन सक्दैन, सरकारले आफ्नो काम गर्छ । जोखिम लिने काम बीमा कम्पनीको हो, त्यसैले सबैले बीमा गर्नुपर्छ । बीमा गरेपछि बीमा दाबी […]

ओलीकाे दाबी : घेराबन्दीले केही गर्न सक्दैन, एमाले नै पहिलो पार्टी हो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनाव लड्ने नभएर जित्ने तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकमा सम्बोधन गर्दै उनले एमालेलाई एक्ल्याउने प्रयास गरेको भएपनि सफल नहुने दाबी गरे। उनले भने, ‘हामीले चुनाव लड्ने होइन, जित्ने तयारी गर्नुछ। एमाले विशेष अवस्थामा छ। चारैतिरबाट घेरिएको अवस्थामा छ। तर, आफूलाई विशेष शक्तिका रुपमा एमालेले प्रस्तुत गर्नुपर्छ। चौतर्फी घेराबन्दी भएपनि एमालेलाई एक्ल्याएर कमजोर पार्न सक्दैनन्।

आगामी निर्वाचनमा देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर लिनेबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । जसपाबाट माओवादी प्रवेश गर्ने नेता कार्यकर्तालाई पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्दै प्रचण्डले आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित हुने बताए ।‘माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । यो देशका जाति जनजाति,आदिवासी, दलित, महिला, मुस्लिम सबै श्रमजीवी जनताको हक अधिकार स्थापित हुँदैन’ प्रचण्डले भने, &lsq

सरकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सक्दैन : विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हन् । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताए । महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उप

ईश्वर पोखरेलको दाबी, 'हामी ६ वटै महानगर जित्छौँ'

वीरगंजः नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ६ वटै महानगरमा जित हासिल गर्ने दाबी गरेका छन्। जिल्ला कमिटी पर्साद्वारा आयोजित कोण सभालाई वीरगंजमा सम्बोधन गर्दै पोखरेलले यस्तो दाबी गरेका हुन्। ‘देश विकास गर्ने पार्टी भनेको एमाले हो। अरु कुनै पार्टीले सक्दैन। त्यसैले अहिले देशभर…

टिकट कसलाई भन्ने प्रश्नमा ओलीले भने– एमालेलाई कसैले किन्न सक्दैन

काठमाडौं, ७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले किन्न नसक्ने दाबी गरेका छन् । ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रममा सोधेको एक प्रश्नको उत्तर दिदै उनले यस्तो बताएका हुन् । ‘काठमाडौं स्कुल अफ लमा अध्ययनरत २० वर्षीय सरोज भट्टराईले २४ वर्षको उमेरमा सिद्धार्थनगरको टिकट मैले लिन चाहेँ र कोही ७ […]

सरकार बन्न सक्दैन भन्ने दाबी संसद बाहिर गर्ने मिल्दैन : त्रिपाठी

११ माघ, काडमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्को सरकार बन्न सक्दैन भनेर संसद बाहिर दाबी गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । संवैधानिक इजलासमा आइतबार बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकार बन्न सक्छ कि सक्दैन भनेर संसदमा परीक्षण गर्नुपर्ने बताए । अर्को सरकार बन्न सक्दैन भन्ने प्रधानमन्त्रीको दाबी राजनीतिक भएको भन्दै उनले भने, […]