सिरहा–३ मा मैले जति काम र विकास कसैले पनि गर्न सक्दैन : लिलानाथ श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले सिरहा–३ मा प्रतिनिधिसभाको लागि आफ्नो जित सुनिश्चित् भएको दाबी गरेका छन् । प्राइम टिभीको चुनावी बहस कार्यक्रम ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो दाबी गरेका हुन् । आफ्नो क्षेत्रको लागि आफूले ठूलो योगदान गरेको उनको भनाई […]