ओलीकाे दाबी : घेराबन्दीले केही गर्न सक्दैन, एमाले नै पहिलो पार्टी हो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनाव लड्ने नभएर जित्ने तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकमा सम्बोधन गर्दै उनले एमालेलाई एक्ल्याउने प्रयास गरेको भएपनि सफल नहुने दाबी गरे। उनले भने, ‘हामीले चुनाव लड्ने होइन, जित्ने तयारी गर्नुछ। एमाले विशेष अवस्थामा छ। चारैतिरबाट घेरिएको अवस्थामा छ। तर, आफूलाई विशेष शक्तिका रुपमा एमालेले प्रस्तुत गर्नुपर्छ। चौतर्फी घेराबन्दी भएपनि एमालेलाई एक्ल्याएर कमजोर पार्न सक्दैनन्।

सम्बन्धित सामग्री

राष्ट्रिय पार्टी भनेको एमाले मात्र होः ओली

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको दाबी गरेका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग ओलीले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको बताए। उनले निर्वाचन लड्ने आँट एमाले मात्र गर्ने र एमाले म्याराथन दौडिने पार्टी भएको जिकिर गरे । […]

नेकपा एमाले म्याराथन दौडिने पार्टी हो : ओली

मोरङ– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र […]

एमाले ढोडको लौरो टेक्ने पार्टी होइन : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।अध्यक्ष ओलीले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको समेत स्पष्ट पारे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो ।’उनले एमाले ढोडको लौरो टेक्

नेकपा एमाले म्याराथन दैडिने पार्टी हो : अध्यक्ष ओली

मोरङ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र […]

गुल्मीमा एमाले र समाजवादीबिच पार्टी एकताको घोषणा

गुल्मीमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) गुल्मीबिच पार्टी एकताको घोषणा गरिएको छ। सोमबार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मलेन गरी दुवै पार्टीबिच औपचारिकरुपमा पार्टी एकताको घोषणा गरिएको...

ओलीको दाबी : एमाले एक नम्बर पार्टी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी रहेको पुष्टि गरेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै ओलीले एमाले समाप्त पार्ने षड्‌यन्त्र असफल भएको बताएका हुन्। ओलीले भने, ‘एमाले ध्वस्त भयो, समाप्त भयो भनेर बजारमा माहोल खडा गरियो। एक्लै लडेर सिटले एमाले पछि परेको छ तर लोकप्रिय, पपुलर भोटमा अहिले पनि हामी अगाडि छौँ। एमाले एक नम्बर पार्टी हो।’

काँग्रेसको दावीः एमाले सर्वोच्चको आदेशबाट जन्मिएको पार्टी हो

उनले भने, ‘नेकपा एमाले भन्ने पार्टी नै सर्वोच्च अदालतको आदेशबाट जन्मेको पार्टी हो। नेपाल कम्युनिष्ट पार्टी बनाएर नेकपा एमाले र माओवादी केन्द्र विर्सजन भएको थियो। त्यसपछि सम्मानित अदालतले नेकपा एमाले जन्माएको हो भन्ने कुरा हामीले सम्झाउनुपर्ने भएको छ।’...

एमाले पार्टी कार्यालय थापाथलीबाट सर्ने

काठमाडौं, १ वैशाख । नेकपा (एमाले)को पार्टी कार्यालय थापाथलीबाट सर्ने भएको छ । नेकपा (एमाले)का प्रचार बिभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका छन् । पार्टी कार्यालय ललितपुर स्थित च्यासलमा सर्ने भएको हो ।

समस्या समाधान गर्ने पार्टी एमाले हो -अध्यक्ष ओली

पर्सा- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उनले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दाबी गरेका हुन् । जनताका दुःखकष्ट सम्बोधन गर्ने र उनीहरूका समस्या समाधान गर्ने  पार्टी एमाले भएको […]

एमाले नै लोकतान्त्रिक पार्टी हो : मुख्यमन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले दुई कम्युनिष्ट पार्टी एकीकरणबाट नेकपा एमाले बलात्कृत भएको बताएका छन् ।पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसको अवसरमा बुधबार पोखरामा आयोजित समारोहमा बोेल्दै मुख्यमन्त्री गुरुङले सबैभन्दा लोकतान्त्रिक पार्टी एमाले भएको दाबी गरे ।उनले भने, “कम्युनिष्ट पार्टी भए पनि सबैभन्दा धेरै सैद्धान्तिक ढंगले लोकतान्त्रिक पार्टी एमाले हो । एमालेभित्र लोकतान्त्रिक आचरण […]